| शनिबार, कार्तिक २८, २०८३

समाज

घ्याल्चोकको मोटरसाइकल बनाउने मिस्त्रीमा कोरोना

गण्डकी गाउँपालिकामा कोरोना संक्रमण देखिएका एक जना मोटरसाइकल बनाउँदै हिड्ने मिस्त्री भएको खुलेको छ । काभ्रे घर भई हाल गण्डकी ८ सिउरेनीटारमा डेरा गरी बस्ने २५ बर्षीय युवामा कोरोना पोजेटिभ

प्रहरी हिरासतका कोरोना संक्रमित किशोर बलत्कार घटनाका आरोपी

  जिल्ला प्रहरी कार्यालयको हिरासतभित्रै एक किशोर कोरोना संक्रमित भेटिएका छन् । पालुङ्टार नगरपालिका वडा नं. ७ बुढीकुवाका १७ बषीय किशोर समकक्षीमाथि बलात्कार गरेको आरोपमा १० दिनअघि थुनामा परेका थिए

गोरखाका १० जनामा कोरोना पोजेटिभ, गण्डकी गाउँपालिकाका नौ र प्रहरी थुनामा रहेकासमेत संक्रमित

गोरखामा एकैसाथ १० जनामा कोरोना पोजेटिभ देखिएको छ । गण्डकी गाउँपालिकाको तीनवटा क्वारेण्टाइनमा रहेका नौ जना र पालुङटार घर भई हाल जिल्ला प्रहरी कार्यालयमा थुनामा रहेका एकजनामा पोजेटिभ देखिएको हो

क्यान्सर पिडितलाई आर्थिक संकलन अभियान सुरु

प्राणघातक क्यान्सरबाट पिडित गोरखा नयाबजार निबासी उसर्वानी खातुनको उपचारका लागि आर्थिक सहयोग जुटेको छ । गोरखा बजारका स्थानीयबासिन्दा, कालिका महिला समूह, हाम्रो सहारा फाउण्डेशनलगायतले आर्थिक सहयोग जुटाएका हुन् । पहिलो

अजीरकोटमा पारिवारिक वातावरणको क्वारेण्टाइन

क्वारेण्टाइनमा रहेकाकालाई पारिवारिक माया ममता र स्याहार सम्भारमा थप टेवा पुगोस् भन्ने उद्देश्यले गोरखाको अजीरकोट गाउँपालिकाले घरपायकमा सामुहिक क्वारेण्टाइन बनाएको छ । घरपायक पर्ने ठाउँमा क्वारेण्टाइन बनाउँदा त्यहाँ बस्नेले पारिवारिक

हालसम्म गोरखाका ३३० जनाको कोरोना परीक्षण, २२१ जनाको नेगेटिभ, अरुको रिपोर्ट आउन बाँकी

गोरखामा कोरोना संक्रमण परीक्षणका लागि हालसम्म तीनसय ३० जनाको स्वाब संकलन भएको छ । उनीहरुमध्य २२१ जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । एकसय नौ जनाको रिपोर्ट

आरुघाट क्वारेण्टाइनका ३३ जनाको कोरोना रिपोर्ट नेगेटिभ

आरुघाटको भीमोदय माविको क्वारेण्टाइनाबाट ३४ जनाको स्वाव संकलन गरेर पठाइएकोमा शनिबारसम्म ३३ जनाको रिपोर्ट आएको छ । उनीहरु सबैको रिपोटमा कोरोना नेगेटिभ रहेको स्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पर्सन नारायणबाबु

कोरोनाको भद्दा व्यवस्थापन : सरोज तामाङ ६९ दिनदेखि निरन्तर क्वारेण्टाइनमा

  अजीरकोट गाउँपालिका ३ सिरानडाँडाका सरोज तामाङले क्वारेण्टाइनको कहर काटेको शनिबार ६९ दिन पुगेको छ । वनारसबाट घर फर्कने क्रममा सीमा पारि ४२ दिन र नेपालका बिभिन्न क्वारेण्टाइनमा २७ दिन

युएईबाट गोरखाका दुई जना आइपुगे

गोरखाका दुई जना दुबईबाट घर फर्केका छन् । युनाइटेड अरब इमिरेट्स(यूएई)ले शुक्रबार एयर अरेवियाको जहाज चार्टर गरी पठाएको १६८ जनामध्य गोरखाका दुई जना आइपुगेका हुन् । पालुङ्टार नगरपालिका ८ (साबिक

कोरोना पोजेटिभ देखिएका मान्बुका युवा जुम्लामा कार्यरत सेना, आरुघाटका २६ जनाको रिपोर्ट नेगेटिभ

  कोरोना पोजेटिभ देखिएका आरुघाट २ मान्बु, थलाचोकका युवा जुम्लामा नेपाली सेनामा कार्यरत रहेको खुलेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको कोरोना परीक्षणमा मान्बुका २५ बर्षका युवामा कोरोना