| शनिबार, कार्तिक २८, २०८३

सरकारविरुद्ध गोरखामा प्रदर्शन (फोटो फिचर)

आशिष कुमार भट्ट : कोरोना भाइरस (कोभिड १९) को संक्रमण नियन्त्रणमा सरकार असफल भएको भन्दै गोरखामा प्रदर्शन भएको छ । शुक्रबार गोरखा सदरमुकामको हरमटारीमा सयौँ युवाहरुले स्वतस्फुर्त शान्तिपूर्ण प्रदर्शन गरेका  हुन् ।

सरकारविरुद्ध प्रदर्शन गर्न स्वस्तफुर्त जम्मा भएका उनीहरुले स्वास्थ्य सामाग्री खरिद पारदर्शी हुनुपर्ने, आरडीटी रोकेर पीसीआर टेष्ट गर्नुपर्ने, कर तिर्ने ताकेता खारेज गर्नुपर्ने माग गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्