
मनकामना बहिरा मावि क्वारेण्टाइनमा कोरोना पोजेटिभ देखिएका एकजना काठमाडौंबाट आएको खुलेको छ । गोरखा नगरपालिका ३ नारेश्वर घर भएका उनी काठमाडौंको एक होटलमा काम गर्ने ३६ बर्षका युवा रहेको खुलेको

गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०७७।०७८ का लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री किरण गुरुङले प्रदेश सभामा बजेट प्रस्तुत गर्दै

मंगलबार बिहान संक्रमित पुष्टि भएका गोरखा नगरपालिकाका आठ जनाको पहिचान खुलेको छ । मनकामना बहिरा माविको क्वारेण्टाइनमा रहेकामध्य आठ जनाको नाम ठेगाना स्वास्थ्य शाखाले पहिचान गरेको हो । शाखाका प्रमुख

गोरखामा थप १० जनामा कोरोना पुष्टि भएको छ । गोरखा नगरपालिकाको मनकामना बहिरा मावि क्वारेण्टाइनमा रहेका आठ जनामा र बारपाक सुलीकोट गाउँपालिकाको क्वारेण्टाइनमा रहेका दुई जनामा संक्रमण देखिएको गण्डकी प्रदेश

दरौँदी समाचारदाताः चुमनुब्री गाउँपालिका २ ल्हो प्रवेश गर्ने भञ्जम भन्ने ठाउँमा पर्खाल लगाएर बाटो अबरोध गरिएको छ । वडा नं. २ का स्थानीयबासीले गत तीनदिनदेखि मूलबाटोमा पर्खाल लगाएर अबरोध गरेका

पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले विद्यमान नेपाल भारतको सीमा विवाद समाधानका लागि सहजीकरण गर्न तयार रहेको बताएका छन् । सोमबार बिहान गृहजिल्ला गोरखाका पत्रकारहरुसँगको भेटमा भट्टराईले भारतीय राजनीतिक नेताहरुसँग यस बिषयमा

अश्विन दानीः मुलुकमा जारी लकडाउन खुकुलो भएसँगै यातायात सञ्चालनबारे सरकारले ४ पाङ्ग्रे र २ पाङ्ग्रे निजी सवारी सञ्चालनका बिषयमा लागु गरेको जोर बिजोर प्रणाली आईतबारदेखि गोरखामा पनि लागु भएको छ

दरौँदी समाचारदाताः पहिरोले धार्चे गाउँपालिकाका ठाउँठाउँमा पहिरो गएको छ । शनिबार रातभरको बर्षातले सोतीबाट धार्चे प्रवेश गर्ने फुङ्गी खोलामा पहिरो झरेर सडक अबरुद्ध गरेको गाउँपालिकाका प्रमुख सन्तोष गुरुङले जानकारी दिए

दरौँदी समाचारदाताः गोरखाको भीमसेन थापा गाउँपालिकाका ११ जनाको स्वाव संकलन गरिएको छ । वडा नं. २ को सिद्धकाली माविको क्वारेण्टाइनमा रहेका आठ जना र वडा नं. ३ को सरस्वती आधारभूत

दरौँदी समाचारदाताः जिल्ला प्रहरी कार्यालयमा स्वाब संकलन गरिएका सबैमा कोरोना नरहेको पुष्टि भएको छ । आइतबार प्राप्त थप तीनजनाको रिपोर्ट पनि नेगेटिभ रहेपछि सबैमा कोरोना नरहेको पुष्टि भएको एसपी ओम