
शिव उप्रेतीः ८० दिनको क्वारेण्टिनबासपछि अजीरकोट गाउँपालिका ३ सिरानडाँडाका सरोज तामाङ घर पुगेका छन् । बिभिन्न पाँच ठाउँको क्वारेण्टिन अवधि पार गरी गत शुक्रबार घर पुगेका उनी अझै सात दिनका

दरौँदी समाचारदाताः पूर्व प्रधानमन्त्री तथा गोरखा २ बाट निर्वाचित सांसद बाबुराम भट्टराईले निर्वाचन क्षेत्रको अनुगमन भ्रमण गरेका छन् । आइतबार सिरानचोक गाउँपालिका, अजीरकोट गाउँपालिका र बारपाक सुलीकोट गाउँपालिकाको अनुगमन

जिल्ला प्रहरी कार्यालयमा स्वाब संकलन गरिएका सबैमा कोरोना नरहेको पुष्टि भएको छ । आइतबार प्राप्त थप तीनजनाको रिपोर्ट पनि नेगेटिभ रहेपछि सबैमा कोरोना नरहेको पुष्टि भएको एसपी ओम अधिकारीले

दरौँदी समाचारदाताः गण्डकी प्रदेशसभाका सांसद प्रकाशचन्द्र दवाडीले आफ्नो निर्वाचन क्षेत्रका बिभिन्न दुई योजनाहरुको अनुगमन गरेका छन् । शुक्रबार र शनिबार अजीरकोट गाउँपालिका १ र बारपाक सुलीकोट गाउँपालिका २ को सडक

दरौँदी समाचारदाताः उत्तरी गोरखामा उन्नत जातको स्याउ खेती गर्न इटलीबाट तीन प्रजातिका बिरुवा ल्याइएको छ । उच्च घनत्व बगैँचाका लागि उपयुक्त हुने गोल्डेन डेलिसियस, फुजी र गाला प्रजातिका पाँच हजार

दरौँदी समाचारदाताः सरकारले कोरोना नियन्त्रणका लागि अहिलेसम्म १० अर्ब खर्च भइसकेको जनाएको छ । यो हिसाब अझै अपुरो हो । यसमा केही खर्च जोड्नै बाँकी रहेको सरकारले नै भनेको छ

नरहरी सापकोटाः गण्डकी गाउँपालिकामा क्वारेन्टिनमा बसेका १० जनामा पिसिआर जाँच गर्दा पोजेटिभ देखिएपछि एक सातादेखि गोरखा अस्पतालको आईसोलेसनमा छन् । भिमसेन थापा गाउँपालिकाका चार जनाको रिपोर्ट पनि पोजेटिभ देखिएपछि उनीहरु चार

दरौँदी समाचारदाताः जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत १५ जना प्रहरीसहित २५ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । गत जेठ २६ गते संकलन गरी परीक्षणका लागि पोखरा पठाएको २८

दरौँदी समाचारदाताः संघीय संसद अन्तर्गत प्रतिनिधिसभाले निशानछापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि देशभर खुशियाली मनाइएको छ । निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन

दरौँदी समाचारदाताः स्वाँरा सधन गाउँविकास केन्द्र गोरखाले बारपाकमा रहेका होमस्टेहरुलाई कार्यालय ब्यबस्थापनका लागि सामान हस्तान्तरण गरेको छ । अन्राष्ट्रिय बिकासका लागि संयुक्त राज्य एजेन्सीको आर्थिक सहयोगमा प्रकृतिको लागि विश्वब्यापी कोष