| शनिबार, कार्तिक २८, २०८३

समाज

गोरखामा जाजारकोटका एक सडक मजदुरको मृत्यू

दरौँदी समाचारदाताः गोरखामा सडक निर्माणको काम गर्ने एक मजदुरको पहिरोमा परी मृत्यू भएको छ । नेपाली सेनाले निर्माण गरिरहेको बेनिघाट, आरुघाट लार्के सडकमा काम गर्ने जुनीचाँदे गाउँपालिका ५ जाजारकोटका २६

अजीरकोटको आउदो वर्ष कृषि प्रवर्धन वर्ष

दरौँदी समाचारदाताः अजीरकोट गाउँपालिकाले आउँदो आर्थिक बर्षलाई कृषि प्रवद्र्धन बर्षको रुपमा काम गर्ने भएको छ । हालै घोषणा गरिएको नीति तथा कार्यक्रममा गाउँपालिकाले ‘कृषिमा लगानी, अजीरकोटको चिनारी’ नाराका साथ बिभिन्न

रिठ्ठेपानी, मोहोरिया र महादेवटारलाई कोरोना संक्रमित क्षेत्र घोषणा

दरौँदी समाचारदाताः भीमसेनथापा गाउँपालिकाका तीन ठाउँलाई कोरोना संक्रमित क्षेत्र घोषणा गरिएको छ । आइतबार सम्पन्न जिल्ला कमाण्डपोष्टको बैठकले समुदायमा नै कोरोना फैलिएका भीमसेनथापा गाउँपालिका वडा नं. ५ रिठ्ठेपानी, वडा नं.

स्वाँरा सघनले दियो गोरखाका आइसोलेशन र क्वारेन्टाइनमा खुट्टाले हात धुने उपकरण

दरौँदी समाचारदाताः विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संभावित संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि स्वाँरा सघन गाउँ बिकास केन्द्रले खुट्टाले हात धुने मेसिन हस्तान्तरण गरेको छ । केन्द्रले सिआरएसको सहयोगमा

आइसोलेशनमा बसेका चार जनाको पुनपरीक्षणमा पनि कोरोना पोजेटिभ

गोरखाका आइसोलेशनमा बसेका चार जनामा दोस्रो परीक्षणमा पनि कोरोना पोजेटिभ देखिएको छ । शनिबार प्राप्त रिपोर्टमा गोरखा अस्पतालको आइसोलेशनमा बसेका दुई जना र गोरखा क्याम्पसको आइसोलेशनमा बसेका दुई जनाको दोस्रो

बिपदमा परेकालाई सरकारले लुट्यो

शिव उप्रेतीः गोरखा नगरपालिका ६ का स्वप्निल मास्के गत बुधबार राती एक बजे अस्ट्रेलियाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगे । यसअघि आउने जाने दोहोरो टिकटको ९० हजार रुपैयाँ तिर्दै आएका उनले

भिमसेनथापा गाउँपालिकाका १४ विद्यालय गाभिए

दरौँदी समाचारदाताः गोरखाको भिमसेन थापा गाउँपालिकाले १४ वटा विद्यालय गाभेको छ । विद्यार्थी संख्या थोरै भएका र नजिकै अर्को रहेका ठाउँका विद्यालय समायोजन गरिएको गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डेले बताए ।

गोरखामा शुक्रवार ५ जना कोरोना संक्रमित थपिए

दरौँदी समाचारदाताः गोरखामा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भिमसेन थापा गाउँपालिकाका तीन र पालुङटार नगरपालिकाका दुई जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाका सुचना अधिकारी राजुरमण न्यौपानेले

संक्रमित बढेपछि गोरखा सबै स्थानीय तहमा आइसोलेसन बनाउने तयारी

आषिश कुमार भट्ट : कोरोना संक्रमितको संख्या बढ्न थालेपछि गोरखाका सबै स्थानीय तहमा आइसोलेसन निर्माण गर्ने निणर्य भएको छ । कोरोना भाईरस रोकथाम नियन्त्रण र ब्यवस्थापनका लागि गठित जिल्ला स्तरीय

नौ जना कोरोना निको भएपछि घर फर्किए

दराँैदी समाचारदाताः गोरखा अस्पतालमा उपचाररत नौ जना कोभिड १९ को संक्रमण निको भएपछि घर फर्किएका छन् । भिमसेन थापा गाउँपालिकाका पाँच र गोरखा नगरपालिकाका चार जनालाई शुक्रवार घर पठाइएको अस्पतालका