
कोरोना संक्रमणबाट मृत्यू भएका ब्यक्तीको शव अन्त्येष्टी गर्न स्थानीयले अवरोध गरेपछि गोरखा नगरपालिका १२, १३ र शहिदलखन गाउँपालिका १ बक्राङबेसी आज दिनभर तनबग्रस्त बन्यो । प्रहरी र स्थानीय बिच दिनभर

कोरोना संक्रमणबाट मृत्यू भएका ब्यक्तीको शव गाड्न स्थानीयले अवरोध गरेपछि प्रहरीले अश्रृग्याँस प्रहार गरेको छ । सात राउण्ड अश्रुग्याँस प्रहारपछि स्थानीय शब गाड्न तयार गरिएको ठाउँ आसपासबाट भागेका छन् ।

दरौँदी समाचारदाताः कोरोना संक्रमणबाट मृत्यू भएका ब्यक्तीको शव अन्त्येष्टी गर्न स्थानीयले अवरोध गरेका छन् ।संक्रमितको मृत्यू भएको पुष्टि भएसँगै शनिवार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले शहिद लखन गाउँपालिका १

कोरोनाबाट संक्रमित एकको गोरखा अस्पतालमा मृत्यू भएको छ । पालुङटार नगरपालिका ७ पुर्नेपिपलबाट शुक्रबार गोरखा अस्पतालको आइसोलेशनमा भर्ना हुन आएका संक्रमितको शनिबार बिहान साँढे पाँचबजे मृत्यू भएको गोरखा अस्पतालले जनाएको

गण्डकी प्रदेशका काङ्ग्रेसबाट विजयी सांसदहरुले लकडाउन अवधिभरिको यातायात खर्च नलिने भएका छन् । शुक्रबार संसदीय दलको बैठक बसी काङ्ग्रेसबाट विजयी सांसदहरुले यातायात भत्ता नलिने निर्णय गरेका दलका प्रवक्ता प्रकाशचन्द्र

गोरखा अस्पतालको आइसोलेशनमा उपचाररत चार जना कोरोनामुक्त भएर घर फर्केका छन् । शहीद लखन गाउँपालिका ८ छापथोकका चार जना कोरोनामुक्त भएर घर फर्केका गोरखा अस्पतालले जनाएको छ । उनीहरुलाई गाउँपालिकाका

दरौँदी समातारदाताः गोरखामा काम गरिरहेका दुई रोटरी क्लवले बर्ष २०२०।०२१ का लागि नयाँ समिति चयन गरेको छ । जुलाई १ मा सम्पन्न दुवै क्लवका रोटरियनहरुको भेलाले नयाँ समिति पुनर्गठन गरेका

दरौँदी समातारदाताः गोरखाका स्थानीय तहहरुले संयुक्त रुपमा पिसिआर परीक्षण मेसिन खरिद गर्ने अभियान तत्कालका लागि टरेको छ । पिसिआर परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा

एक स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष, कर्मचारीसहित ९९ जना क्वारेण्टाइनमा बसेका छन् । गाउँ कार्यपालिकाको कार्यालयमा २२ जना, शैलपुत्री माविको क्वारेण्टाइनमा १४ जना र उपाध्यक्षसहित अरु

कोरोनाका कारण मृत्यू हुनेलाई जलाएर दाहसंस्कार गर्ने व्यवस्था मिलाइदिन विश्वहिन्दू महासंघ, गोरखाले ध्यानाकर्षण गराएको छ । बिहिबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीसमक्ष ध्यानकर्षण पत्र बुझाउँदै महासंघले धार्मिक, सामाजिक तथा वैज्ञानिक