
नेपालले गुमाएको गोरखाको गाउँको बिषयमा गण्डकी प्रदेशसभामा सांसदहरुले आवाज उठाएका छन् । हालै घोषित बजेट तथा कार्यक्रमको टिप्पणी गर्ने क्रममा सांसद प्रकाशचन्द्र दवाडीले गोरखाले रुईभोट गुमाएकोमा दुख ब्यक्त गरे

एकिकरण नेपालको सहयोगमा गोरखा नगरपालिकाले ६ जान अपाङ्गता भएका व्यक्तिहरुलाई राहत प्रदान गरेको छ । मंगलबार बिहाना वडा नम्बर ६ को कार्यलयमा नगरपालिकाकी उपप्रमुख विमा कुमारी श्रेष्ठले उनीहरुलाई आठ हजारको

तनहुँको आँबुखैरेनी स्थित ऐन पहरा नजिकै पहिरो जाँदा अवरुद्ध आँबुखैरेनी मुग्लिन सडक सुचारु भएको छ । ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक बिकास थापाका अनुसार सडक एकतर्फी सुचारु भएको हो

गोरखामा १८ जना कोरोना संक्रमित थपिएका छन् । ८ जना महिला र १० जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सुचना अधिकारी राजुरमण न्यौपानेले बताए । सबैभन्दा धेरै भिमसेन थापा

तनहुँको आँबुखैरेनी स्थित ऐन पहरा नजिकै पहिरो जाँदा सयौँ सवारी साधन राजमार्गमा रोकिएको छ । ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक वुद्धीप्रसाद भुषालका अनुसार आज बिहान ६ः३० बजेदेखि पहिरो बगेर

शिव उप्रेतीः सरकारले रुईगाउँ तिब्बतलाई सुम्पिएपछि भागेर साम्दोमा आई बसेका स्थानीयबासीले अहिले पनि आफ्नो थातथलो बिर्सेका छैनन् । समय समयमा रुईबासी पनि यता आउँछन्, साम्दोबासी पनि उता गइरहन्छन् । साम्दोका

दरौँदी समाचारदाताः उत्तरी गोरखाको तिब्बत सँग सिमाना जोडिएको चुमनुब्री गाउँपालिका वडा नम्बर ७ छेकम्पारमा एक अर्को गाउँ जोड्ने काठेपुल बाढीले बगाएको छ । लगातारको वर्षातपछि सोमवार बिहान सम्म बाढीले नाकी

दरौँदी समाचारदाताः भिमसेन थापा गाउँपालिका ८ का कोरोना संक्रमण पुष्टि भएका युवकका आफन्तको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । घर परिवार आफन्त र साथीभाई गरी ३८ जनाको स्वाब

दरौँदी समाचारदाताः भीमसेनथापा गाउँपालिकाको क्वारेण्टाइनका नौ जनामा कोरोना नरहेको पुष्टि भएको छ । सोमबार प्राप्त रिपोर्टमा त्यहाँ कन्ट्याक्टूेसिङ गरिएका १६ जनामध्य नौजनाको रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज

गोरखामा थप ११ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखराबाट प्राप्त जानकारी अनुसार दुई महिला र नौ पुरुषमा कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले