| शनिबार, कार्तिक २८, २०८३

समाज

तीनखण्डेको पहिरो पिडितलाई सहारा फाउण्डेशनको सहयोग

आषिश कुमार भट्टः  बारपाक सुलिकोट गाउँपालिका वडा नं ८ तीनखण्डेको पहिरोमा परी घर र बारीबिहिन भएका तीन परिवारलाई ‘हाम्रो साहारा फाउण्डेसन’द्वारा राहत वितरण गरिएको छ । गत सोमबारको पहिरोले घर

महिला उद्यमीहरुलाई लेखा तालिम प्रदान

आषिश कुमार भट्टः  गोरखा सदरमुकामका महिला उद्यमीहरुलाई लेखा तालिम प्रदान गरिएको छ । गोरखा उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिले स्थानीय महिला उद्यमीहरुलाइ एक दिने लेखा तालिम दिएको हो

तीनखण्डेका पहिरो पिडितलाई सांसद दवाडीद्वारा आर्थिक सहयोग

  बारपाक सुलीकोट गाउँपालिका ८ तीनखण्डेको पहिरो पिडितलाई गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले आर्थिक सहायता प्रदान गरेका छन् । सांसद दवाडीले शनिबार घटनास्थलको अवलोकन गरी घरबारी गुमाएका तीनजनाको परिबारलाई रु

नौलीखोला बग्न थालेपछि स्थानीय खुशी

  थुनिएको नौ घण्टापछि नौलीखोलाबाट पानी बग्न थालेको छ । शुक्रबार राती १० बजेदेखि थुनिएको नौलीखोलाको तालबाट पानी बग्न थालेपछि स्थानीयबासी खुशी भएका छन् । खोला थुनिएको खबर पाएपछि शनिबार

बग्न थाल्यो, नौलीखोला

  गएरातीदेखि थुनिएको नौलीखोलाको तालबाट सोमबार बिहान पानी बग्न थालेको छ । थुनिएको तालको पानी बिहान नौबजेदेखि खुल्न थालेको स्थानीय शिक्षक वीरबल गुरुङले जानकारी दिए । ‘ताल खोलिएको त छैन,

तीनखण्डेका पहिरो पिडित भन्छन्ः ‘न घर छ न घडेरी’

शिव उप्रेतीः शुक्रबार दुईबजेतिर तीनखण्डे पुग्दा देवीकुमारी भट्ट घाँसको भारी बोकेर गोठतिर जाँदै थिइन् । अगाडिबाट नचिनेको मान्छेले फोटो खिचेको देखेपछि लाज र संकोच मान्दै घाँस भुइँमा राखेर उभिइरहिन् ।

जब जवाङ जाग्यो, स्थानीयको छिनमै बिल्लीबाठ

शिव उप्रेतीः पृथ्वीराजमार्ग जवाङखोलाका १० बर्षीय सुजन घले र आयुस मल्ल अहिले पनि दिनहूँ आफ्नु घर भएको ठाउँमा जान्छन् । ‘केही’ भेटिन्छ कि, देखिन्छ कि भन्ने आशामा टहलिरहन्छन् । आधाआधी

खाद्यको गोरखा कार्यालयबाट ११ सय क्विन्टल चामल बिक्री

दराैँदी समाचारदाताः खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडको गोरखा स्थित कार्यालयबाट आर्थिक वर्ष २०७६/७७ को असार मसान्त सम्म ११ सय क्विलन्टल चामल बिक्री भएको छ । स्थानीय तहले कोरोनाबाट प्रभावितलाई

घरेलु हिंसामा परेकालाई नगरपालिकाको सहयोग

दराैँदी समाचारदाताः गोरखा नगरपालिकाले घरेलु हिंसामा परेकालाई सहयोग गर्ने अभियान सुरु गरेको छ । हिंसा पिडित उद्वार कोष सञ्चालन गरेर पहिलो पटक आज गोरखा नगरपालिका १ कि एक महिलालाई नगद

नौलीखोला थुनियो, लापुबेसी जोखिममा (फोटो फिचर)

उत्तरी गोरखाको धार्चे गाउँपालिका ७ माबु भन्ने ठाउँमा नौलीखोला थुनिएको छ । बस्ती नजिकै रहेको खोला थुनिएर ताल बनेको स्थानीय शिक्षक बिरबल गुरुङले बताए । ताल फुट्यो भने लापुबेसीको ५०