
दराैँदी समाचारदाताः लगातारको वर्षापछिको पहिरोले गोरखाको विद्युत प्रशारण लाईनमा जोखिम बढेको छ । आँबुखैरेनी हुँदै गोरखासम्म ल्याइएको ३३ केभि क्षमताको विद्युत प्रशारण लाईनको चार ठाउँमा पहिरोले पोल जोखिममा पारेको छ

दराैँदी समाचारदाताः नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र गोरखामा आवद्ध ग्राहकले लकडाउनका बेला बिजुली बत्तीको महशुल बुझाउन सकेनन् । जसका कारण बिगत वर्षमा गत असार मसान्तसम्म केन्द्रको बक्यौता रकम दोब्बरले बढेको

पद्धति बिकास सेवा केन्द्रको सहजिकरणमा गुड नेभर्स इन्टरनेशनल नाम गैरसरकारी संस्थाले गोरखा नगरपालिकालाई विपद्मा आवस्यक सामग्री सहयोग गरेको छ । ५० थान त्रिपाल, प्राथमिक उपचार सामग्री रहेको फस्ट एड बक्स

गोरखाको गण्डकी गाउँपालिका ४ फुजेलमा साउन ५ गते पहिरोले च्यापिएर मृत्यू भएकाको लक्ष्मी गुरुङको परिवालाई आर्थिक सहयोग गरिएको छ । जिल्ला दैविप्रकोप उद्धार कोषबाट दुई लाख र गण्डकी प्रदेस सरकारबाट

गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ७ बुङकोटमा १० वर्षिया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा १५ वर्षिय बालक पक्राउ परेका छन् । एकै घरमा बस्दै आएका काका पर्ने बालकले बालिकालाई ललाई

दराैँदी समाचारदाताः चुमनुब्री गाउँपालिका १ साम्दोका तेञ्जिङ दोर्जे लामालाई कुटपिट गरी हत्या गरेका स्थानीय युवा निमादोेर्जे लामालाई जिल्ला अदालत गोरखाले १२ बर्ष कैदको फैसला सुनाएको छ । सरकारी वकिल कार्यालयले

दराैँदी समाचारदाताः अपराध न्यूनिकरण गर्न र आम नागरिकलाई शान्ति सुरक्षाको अनुभूति दिलाउन गोरखा प्रहरीले यो वर्ष कस्ता र के कार्यक्रम गर्ने भन्ने कार्ययोजना सार्वजनीक गरेको छ । सोमवार जिल्ला प्रहरी

दराैँदी समाचारदाताः शहिदलखन गाउँपालिका ३ मनकामनाकी ७१ वर्षिया कृष्णकुमारी आलेको हत्या अभियोगमा पक्राउ परेका १७ वर्षका युवकलाई प्रहरीले सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । सोमवार पत्रकार

दराैँदी समाचारदाताः गोरखा क्याम्पसमा रहेको क्वारेन्टिन सहितको आइसोलेसन केन्द्र रित्तिएको छ । आइसोलेसनमा रहेका दुई जनालाई सोमवार गोरखा अस्पताल रिफर गरेसँगै उक्त आइसोलेसन केन्द्र खाली भएको हो । अहिले सम्म

दराैँदी समाचारदाताः गोरखाका ६६ जनाको कोरोना परीक्षणको रिपोर्ट आउन अझै बाँकी छ । स्वाब परीक्षणका लागि पठाइएको दुईहजार पाँचसय ५० जनाको मध्य दुईहजार चारसय ८४ जनाको मात्र रिपोर्ट प्राप्त भएको