| शनिबार, कार्तिक २८, २०८३

समाज

डेढ महिना, तीन महिनामा फेरिन्छन् सिडियो

शिव उप्रेतीः १० बर्षअघि आजको दिनमा गोरखाको स्थानीय प्रशासनको नेतृत्व कमलमणि काफ्लेले गरेका थिए । २०६६ असोजमा गोरखामा सरुवा भई आएका सिडियो काफ्लेले १७ महिना गोरखा जिल्ला सम्हालेका थिए ।

छ करोड बजेटमा पाँच करोड फ्रिज

दराैँदी समाचारदाताः गोरखा सदरमुकाम स्थित खाद्यतथा पोषण सुरक्षा सुधार आयोजना, आयोजना क्लस्टर इकाईले गतवर्ष १६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । यो पनि अधिकांस तलब भत्तामा खर्च भएको हो

राजेश मेमोरियल क्यान्सर रिलिफ फाउण्डेशन गठन

दराैँदी समाचारदाताः गोरखा नगरपालिका ७ धारापानी घर भई हाल काठमाडौं बस्ने जनार्दन आचार्यको अध्यक्षतामा राजेश मेमोरियल क्यान्सर रिलिफ फाउण्डेशन गठन भएको छ । शनिबार नेपाली काङ्ग्रेसका सांसद प्रकाशमान श्रेष्ठले फाउण्डेशनको

भौतिक दुरी कायम गर्न र मास्क लगाउन ताकेता

दराैँदी समाचारदाताः कोरोना संक्रमण समाजमा समेत फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालयले भौतिक दुरी कायम गर्न र मास्क लगाउन ताकेता गरेको छ । लकडाउन खुल्ला भएपछि नागरिकहरु स्वास्थ्यका आधारभूत सुरक्षाका तरिका

मनकामनाकी एक वृद्धको हत्या अभियोगमा युवक पक्राउ

गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ३ कि ७१ वर्षिया वृद्ध कृष्णकुमारी आलेको हत्या अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । सोही वडाको डाँडागाउँका अन्दाजी १८ वर्षका हुकमान चुमि मगरलाई

बाह«किलोमा ट्याक्टर र मोटरसाईकल ठोक्किँदा एक घाईते

गोरखा नगरपालिका वडा नम्बर ११ स्थित आँबुखैरनी–गोरखा सडक खण्डको बाह«किलोमा ट्याक्टर र मोटरसाईकल एक आपसमा ठोक्किँदा एक जना घाईते भएका छन् । गोरखा तर्फ आउँदै गरेको ग १ त ४६२३

श्रीमतीलाई घुक्र्याउन पुलबाट हाम्फालेका युवाको उद्धार

श्रीमतीलाई घुक्र्याउन पुलबाट मस्र्याङ्दीमा हाम्फालेका एक युवाको जिउँदै उद्धार गरिएको छ । पालुङटार नगरपालिका ८ धुवाँकोटका ३१ बर्षका श्रीकृष्ण भट्टको जिउँदै उद्धार गरिएको इलाका प्रहरी कार्यालय पालुङटारले जनाएको छ ।

गोरखा क्याम्पस आइसोलेसनबाट तीन जना डिस्चार्ज

दराैँदी समाचारदाताः गोरखा क्याम्पसमा रहेको क्वारेन्टाईन सहितको आइसोलेसन केन्द्रबाट तीन जना डिस्चार्ज भएका छन् । अजिरकोट गाउँपालिका ३, भिमसेन थापा ७ र सिरानचोक ६ का तीन जना १४ दिन आइसोलेसनमा

भोलि उठी कहाँ जाने केही थाहा छैन …

शिव उप्रेतीः बिहानी प्रहर थियो । भित्ताको घडीमा छोटो, मोटो सुईले त्यस्तै पौने पाँच जनाएको थियो । हजूरआमाको खोकिलामा निर्धक्कले निदाइरहेकी कोपिलाले छरछिमेकमा भएको चहलपहल सुन्न पाएकी थिइनन् । छिमेकीको

पहिरोले सतिपिपल जोखिममा, देवीमाई र ढाँड जाने बाटो पनि पहिरियो

दराैँदी समाचारदाताः अबिरल बर्षापछिको पहिरोलें गोरखा सदरमुकामको सतिपिपल बजार जोखिममा परेको छ । सतिपिपलको अन्तिममा रहेको टोल पहिरोको जोखिममा रहेको स्थानीय सानुकाजी कुँबरले जानकारी दिए । ‘घरअगाडिको सडक नै भासिएको