| शनिबार, कार्तिक २८, २०८३

समाज

नेकपा फुट्दैन, सुदृढ भएर अघि बढ्छ : प्रवक्ता श्रेष्ठ

नेपाली कम्यूनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायण काजी श्रेष्ठले पार्टी नफुट्ने बताएका छन् । समाजवादमा जाने उद्देश्यलाई केन्द्रबिन्दुमा राखेर पार्टी एकिकरण भएको बताउँदै उनले भने ‘पार्टीमा समस्या छ तर सुदृढ

जनप्रतिनिधिले रोके जबर्जस्ती तानेर बिहे गर्ने परम्परा

शिव उप्रेतीः उत्तरी गोरखाको भोटेलामा समुदायमा प्रचलित तानेर बिहे गर्ने चलन केही समयदेखि न्यूनिकरण भएको    छ । तानी बिबाहको बिरुद्धमा जनचेतना जगाउन वडा कार्यालयहरुले घरदैलो अभियान सञ्चालन गरेपछि न्यूनिकरण भएको

आरुघाट-लार्के सडकको ३० किलोमिटर ट्रयाक खुल्यो

दराैँदी समाचारदाताः आरुघाट गाउँपालिकाको हावाडाँडादेखि चुमनुब्री गाउँपालिकाको घट्टेखोलासम्म ३० किलोमिटर सडकको ट्रयाक तयार भएको छ । २०७४ साल बैशाख १४ गतेदेखि काम सुरु गरेको नेपाली सेनाले तीनवर्षमा उक्त ट्रयाक खोलेको

बिसे नचर्गीको शालिकको तेस्रो स्थापना दिवस

दरौँदी समाचारदाताः नेपाल परबिार समाजले बसिे नगर्चीको शालकि स्थापनाको तेस्रो बर्ष प्रवेश भएको अबसरमा स्थापना दविस मनाएको छ । गोरखा नगरपालकिा ६ पोखराथोकस्थति नगर्चीटोलमा नर्मिाण भएको शालकिको आइतबार एक समारोहका

गोरखामा कोरोना संक्रमित थपिए

गोरखा नगरपालिका ९ कि एक महिला कोरोना संक्रमण भएको छ । राजधानी प्रवेश गर्ने क्रममा गरिएको पिसिआर जाँचका क्रममा उनलाई कोरोना पोजेटिभ देखिएको हो । उनको सम्पर्कमा आएका नजिकका ब्यक्तिहरुको

बालिका बलात्कारको आरोपमा पालुङटार ४ का वडा अध्यक्ष पक्राउ

बालिका बलात्कार गरेको आरोपमा पालुङ्टार नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष पक्राउ परेका छन्। पीडितका बाबुले दिएको जाहेरीका आधारमा वडाअध्यक्ष ठाकुरकान्त रानाभाटलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। स्थानीय १४ वर्षकी

ब्यवशायी मास्केद्वारा नाफाको ५ प्रतिशत मानव सेवा आश्रमलाई सहयोग

आफ्नो जन्मदिनको अवसर पारेर गोरखा नगरपालिका वडा नम्बर ६ निबासी सित्तलकाजी मास्केले ब्यवशायबाट कमाइ भएको ५% मानव सेवा आश्रम गोरखालाई सहयोग गरेका छन् । लामो समय देखि गोरखामा पेट्रोल, डिजेल

नयाँ आएका सिडिओ भन्छन् ‘प्राथमिकता तोकेर काम गर्छु’

गोरखामा गत साता मात्रै आएका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले शान्ति सुरक्षा अमन चयन, बिकासमा सहजिकरण, भ्रष्टाचारबिरुद्ध सुन्य सहनशिलता र कानुन कार्यान्वयन आफ्नो मूख्य प्राथमिकताको विषय रहेको बताएका छन् ।

भुकम्प पीडित ठग्न गाउँगाउँमा टोली

भूकम्पमा घर भत्केका, तर पटक पटक गुनासो आवेदन फर्म भर्दा पनि नाम छुटेकाहरुलाई ठग्न गाउँगाउँमा टोली परिचालन भएको छ । पुनरावेदन फर्म भरिदिने भन्दै प्रत्येक आवेदकसँग दुईहजार रुपैयाँ असुल्ने टोली

ठेकेदारका कारण धार्चे र चुमनुब्रीका छ सय घरधुरीले सोलार समयमै पाएनन्

उत्तरी गोरखाको धार्चे र चुमनुब्री गाउँपालिकाका छ सय घरधुरीलाई सोलर बितरण गर्न गण्डकी प्रदेश सरकारले गरेको योजना गत वर्ष पुरा हुन सकेन । सप्लायर्स कम्पनीले सम्झौता अनुसार काम गर्न नसक्दा