| शनिबार, कार्तिक २८, २०८३

समाज

भूकम्प पीडितलाई लुट्दै ‘सेवादूत’

शिव उप्रेतीः पटक पटक गुनासो फर्म भर्दा पनि लाभग्राही सूचीमा छुटेर हैरान भएका भूकम्प पीडितहरु अहिले फेरि ठगिन थालेका छन् । पुनरावेदन फर्म भर्ने बहानामा ‘सेवादूत’हरुले पीडितहरुलाई ठग्न थालेका हुन्

हिमाली कालोभालुले घरपालुवा पशुचौपायामा क्षति

दराैँदी समाचारदाताः मनास्लु संरक्षण क्षेत्रमा कालोभालुले पशुचौपायामा आक्रमण गरेर क्षति पुर्‍याएको छ । बैशाख र जेठ दुई महिनामा मात्र २९ वटा घरपालुवा पशुचौपाया कालोभालुले मारेको स्थानीयबासीले बताएका छन् । कालोभालुले

लोपन्मुख सालकलाइ जोगाउन सचेतना कार्यक्रम

आषिश कुमार भट्टः युएसएआईडीको आर्थिक सहयोगमा डब्लुडब्लुएफको हरीयो वन कार्यक्रम अन्तर्गत सालक तथा सालकको बासस्थान संरक्षण, चोरी सिकारी र अवैध व्यापार नियन्त्रण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । विरेन्चोक

गोरखा दरबार जाने सडकको दायाँ बायाँ उवासंघ द्वारा वृक्षारोपण

गोरखा उद्योग बाणिज्य संघले गोरखा दरबार जाने सडकको दायाँ बायाँ वृक्षारोपण गरेको छ । हरेक वर्ष वृक्षारोपण गर्दै आएको संघले आज बिहान एक कार्यक्रम गरि एक सय वटा बिरुवा रोपेको

बाख्रा चराउन गएका बालक खोलमै बेपत्ता
घरबाट हराएकी बालिकाको शव खोलामा भेटियो

भिमसेन थापा गाउँपालिका ६ धनबासेका अशोक तिवारीको छोरी ३ वर्षिया अमिसा तिवारीको शव भेटिएको छ । शुक्रवार घरबाट हराएकी बालिकालाई खोजी गर्ने क्रममा राती १२ बजेतिर घर नजिकैको ज्यादुलखोलामा शव

बनि नसक्दै भत्कियो मुग्लिन सडक
मुग्लिन नारायणगढ सडक दुईतर्फी खुल्यो

पहिरोका कारण अवरुद्ध मुग्लिन नारायणगढ सडक दुईतर्फी खुलेको छ । गएराती वर्षातसँगै पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । आज बिहान सवेरै देखि सडकको पहिरो पन्छाउने काम भएको र अहिले

मुस्लिम समुदायले आज बकर इद मनाउँदै

मुस्लिम समुदायले आज बकर इद मनाउदैछन । इस्लाम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व बकर इदमा बिशेष गरेर पशु चौपायालाई कुर्वानी अर्थात् बलि दिएर मनाउने गरिन्छ । तीन दिनसम्म मनाइने यस पर्वलाई

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम ८५ प्रतिशत खर्च, ठूला कार्यक्रमको खर्च न्यून

  गोरखाबाट निर्वाचित गण्डकी प्रदेशसभा सांसदहरुबाट गत आर्थिक बर्ष प्राप्त बजेट तथा कार्यक्रमको जम्मा ८५ प्रतिशत मात्र प्रगति भएको छ । निर्वाचित चार जना सांसदहरुबाट प्राप्त आठ करोड रुपैयाँमध्य जम्मा

घ्याम्पेशाल, ताकुकोट सडक कालोपत्रे गर्ने ठेक्का सम्झौता

  घ्याम्पेशालदेखि ताकुकोटसम्मको सडक कालोपत्रे हुने भएको छ । सो सडक कालोपत्रे गर्नका लागि बिरुवा, वाइबा, लामा जेभी कम्पनीले ठेक्का सम्झौता गरेको पूर्वाधार विकास कार्यालय लम्जुङले जनाएको छ । २५

गोरखा अस्पतालको आइसोलेशनबाट चार जना घर फर्के, अब दुईजना मात्र बाँकी

  गोरखा अस्पतालको आइसोलेशनमा उपचाररत चार जना कोरोना संक्रमित निको भई घर फर्केका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट दुई पटकसम्म कोरोना रिपोर्ट नेगेटिभ पुष्टि भएका