| शनिबार, कार्तिक २८, २०८३

समाज

बिना मास्क हिड्नेलाई रोटरी क्लवद्वारा मास्क वितरण

  गोरखा बजारमा बिना मास्क हिड्नेलाई रोटरी क्लव अफ गोरखाले मास्क वितरण गरेको छ । मास्क लगाउने बानी विकास गर्नका लागि मास्क वितरण गरिएको क्लवका अध्यक्ष काशिनाथ अम्गाईले जानकारी दिए

कोचाकोच यात्रु, दोब्बर भाडा

शिव उप्रेतीः मङ्गलबार दिउसो साँढे १ बजे गोरखा हरमटारीको आरुघाट बसपार्क पुग्दा दुइटा बस आरुघाट र पाँचखुवा देउराली छुट्ने तयारीमा थिए । चालकले बस स्टार्ट गरिसकेका थिए । सहचालक यात्रु

कोरोनाले गोरखामा गाईजात्राको रौनक देखिएन

दराैँदी समाचारदाताः यही गोरखा बजार हो, गाईजात्राको दिन खुट्टा टेक्ने ठाउँ हुँदैनथ्यो । गाउँगाउँदेखि जात्रु जात्रा हेर्न आउने गर्थे । बिगतका वर्षहरुमा नयाँ पुस्तामा धार्मिक परम्परा जोगाउने रुचि देखिन थालेको

टिएम फाउण्डेसनद्वारा शहिदलखन गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

दरौँदी समाचारदाताः टिएम फाउण्डेसन नामक एक संस्थाले गोरखाको शहिदलखन गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोभिड १९ को जोखिम रहिरहेका बेला उक्त संस्थाले भिटिएम किट एक सय ५० थान,

गोरखा अस्पतालबाट २ जना डिस्चार्ज

दराैँदी समाचारदाताः कोरोना संक्रमण पुष्टि भएपछि गोरखा अस्पतालमा उपचार गराईरहेका दुई जना मंगलवार डिस्चार्ज भएका छन् । पालुङटार नगरपालिका २ का २६ वर्षीय पुरुष र भीमसेन थापा गाउँपालिका १ का

जनजीविकासँग जोडिएका विषयमा जसपाद्वारा गाउँपालिकाको ध्यानाकर्षण

दराैँदी समाचारदाताः गोरखाको भीमसेन थापा गाउँपालिकालाई जनजीविकासँग जोडिएका विषयमा विषेश जोड दिन माग गर्दै जनता समाजवादी पार्टीले मंगलवार ध्यानाकर्षण गराएको छ । सो पार्टीका भीमसेन थापा गाउँपालिकाका अध्यक्ष रोहित पाण्डेले

गोरखा अस्पताललाई डाईलासिस मेसिन हस्तान्तरण

दराैँदी समाचारदाताः नेपाल सरकारले नेपाली सेनामार्फत जिटुजी विधिबाट खरिद गरेको आधुनिक क्षमताको डाईलासिस मेसिन मंगलवार गोरखा अस्पताललाई हस्तान्तरण गरिएको छ । कोभिड १९ क्राईसिस म्यानेजमेन्ट सेन्टरबाट आएको उक्त मेसिन राष्ट्रिय

द युथ मुभमेण्ट फर इन्भारन्मेण्ट पुनर्गठन

द युथ मुभमेण्ट फर इन्भारन्मेण्ट पुनर्गठन भएको छ । हालै सम्पन्न भेलाले अञ्जितकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति पुनर्गठन गरेको हो । जसको उपाध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ, सचिवमा अंगतबाबु खड्का, कोषाध्यक्षमा मिठु

लक्ष्मीबजारका ५० जनाको कन्ट्याक्ट ट्रेसिङ मार्फत कोरोना परीक्षण

गोरखा नगरपालिका वडा नम्बर ९ लक्ष्मीबजारकी एक महिलालाई कोरोना संक्रमण पुष्टि भएसँगै ५० जनाको कन्ट्याक ट्रेसिङ मार्फत कोरोना परीक्षण गरिएको छ । केही दिन अघि पसलको सामग्री खरिद गर्न राजधानी

पत्रकार श्रेष्ठद्वारा जन्मदिनको अवसरमा मानवसेवा आश्रमलाई क्यामेरा सहयोग

  पत्रकार आत्माराम श्रेष्ठले आफ्नो जन्मतिथिको अवसर पारेर मंगलवार मानव सेवा आश्रमलाई क्यामेरा सहयोग गरेका छन् । साहरा बिहिन बालवालिकाको संरक्षण गर्दै आएको मानव सेवा आश्रमलाई उनले एक लाख २५