| शनिबार, कार्तिक २८, २०८३

समाज

गोरखामा बिहिबार दुई जना संक्रमित थपिए

  गोरखामा बिहिबार बिहान दुईजना कोरोना संक्रमित थपिएका छन् । प्रदेश जनस्वास्थ्य निर्देशनालय पोखराद्वारा जारी बिज्ञप्ति अनुसार पालुङ्टार नगरपालिकाका दुईजना संक्रमित थपिएका हुन् । पालुङटार नगरपालिका वडा नं. ९ का

जिससले दिएको बजेट स्थानीय तहले लगेनन्

दराैँदी समाचारदाताः जिल्ला समन्वय समिति गोरखाले दिएको बजेट गोरखाका स्थानीय तहले उपयोग गर्न सकेका छैनन् । पालुङ्टार नगरपालिकाले बाहेक कुनैपनि पालिकाले बजेट नलगेको निमित्त जिल्ला समन्वय अधिकारी दिनेश चापागाँईले बताए

सिरानचोकको केन्द्र चित्रेपोखरी सर्‍यो

दराैँदि समाचारदाताः गोरखको सिरानचोक गाउँपालिका को केन्द्र चित्रेपोखरी सरेको छ । बुधवार गाउँपालिकाको कार्यालय छोप्राकबाट कार्यालयका सामग्री चित्रेपोखरी लगिएको गाउँपालिकाका अध्यक्ष राजु गुरुङले बताए । ‘प्राविधिक, प्रशासन, स्वास्थ्य र लेखा

गोरखा क्याम्पसको आइसोलेसनमा ७४ लाख खर्च

दराैँदी समाचारदाताः गोरखा क्याम्पसमा संचालन गरिएको क्वारेन्टिन सहितको आईसोलेसन ब्यबस्थापनमा हालसम्म ७४ लाख रुपैयाँ खर्च भएको छ । जिल्लाका ११ वटै स्थानीय तहले पाँच/पाँच लाख रुपैयाँ संकलन गरेर संचालन गर्ने

अर्याल मेडिकल हलले ३० औँ वार्षिक उत्सव मनायो

दराैँदी समाचारदाताः अर्याल मेडिकल हल (विज्ञान पोलि क्लिनिक सेन्टर प्रा.ली) ले आफ्नो स्थापनाको ३० औँ वार्षिकोत्सव मनाएको छ । सो अवसरमा निःशुल्क सुगर परिक्षणसँगै नियमित प्रदान गरिने सेवाहरुमा २० प्रतिशत

तीनखण्डेका पहिरो पिडितलाई रोटरी क्लवद्वारा राहत वितरण

दराैँदी समाचारदाताः रोटरी क्लव अफ गोरखाद्वारा तीनखण्डेका पहिरो पिडितलाई राहत वितरण गरिएको छ । पहिरोले घर बगाएको बारपाक सुलीकोट गाउँपालिका ८ का गोकणर् भट्ट, लालप्रसाद भट्ट र देवीमाया भट्टलाई राहत

गोरखाको तीन जना कोरोना संक्रमित थपिए

दराैँदी समाचारदाताः बारपाक सुलिकोट गाउँपालिकामा दुई र सिरानचोक गाउँपालिकामा एक गरी बुधवार गोरखामा तीन जना कोरोना संक्रमित थपिएका छन् । उनीहरु सबै विदेशबाट आएर क्वारेण्टाइनमा बसेका बिरामी हुन् बारपाक सुलिकोट

लक्ष्मीबजारमा कन्ट्रयाक्ट ट्रेसिङ गरिएका ४८ जनाको रिपोर्ट नेगेटिभ

एक महिलामा कोरोना संक्रमण देखिएसँगै गोरखा नगरपालिका वडा नम्बर ९ लक्ष्मीबजारमा कन्ट्रयाक्ट ट्रेसिङ गरिएका ५० मध्ये ४८ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । दुई जनाको रिपोर्ट भने आउन बाँकी

लाप्राक थलेकङका माहिला गुरुङको घरमा आगलागी

धार्चे गाउँपालिका ४ लाप्राकका एक स्थानीय घरमा आगलागी हुँदा सम्पूर्ण धनमाल जलेर नष्ट भएको छ । बुधबार दिउसो साँढे एक बजेतिर थलेकङका माहिला गुरुङको घर आगलागीबाट जलेर नष्ट भएको स्थानीय

विद्यालय, क्याम्पस, पार्लर, सैलुन र जिमखाना नखोल्न गोरखा प्रशासनको निर्देशन

गोरखा सदरमुकामलगायत आसपमास विद्यालय, क्याम्पस, सैलुन, ब्यूटीपार्लर, जिमखाना सञ्चालन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । बुधवार जिल्लामा बसेको कोरोना नियन्त्रण र ब्यवस्थापनका लागि गठित कमाण्ड पोष्टको बैठकले ती ब्यवशाय