
बिसे नचर्गीको शालिकको तेस्रो स्थापना दिवस
दरौँदी समाचारदाताः नेपाल परबिार समाजले बसिे नगर्चीको शालकि स्थापनाको तेस्रो बर्ष प्रवेश भएको अबसरमा स्थापना दविस मनाएको छ । गोरखा नगरपालकिा ६ पोखराथोकस्थति नगर्चीटोलमा नर्मिाण भएको शालकिको आइतबार एक समारोहका बीच स्थापना दविस मनाइएको हो ।
कार्यक्रममा प्रमुख अतथि िगोरखा नगरपालकिाकी उपमेयर बनिाकुमारी श्रेष्ठ, परयिार समाजका सीताराम घले परयिार, इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेललगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थएि।
सो समारोहमा चर्चति गायक राजु परयिार, कार्यक्रम प्रस्तोता कृष्ण कँडेल र जातीय वभिेद अन्त्यका सामाजकि अभयिन्ता रीता परयिारलाई सम्मान गरएिको थयिो ।
इतहिासका अनुसार बसिे नगर्ची नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहका आर्थकि सल्लाहकार हुन् । एकीकरण अभयिानलाई सघाउन उनले एक रुपैयाँ सहयोग गरेर उदाहरण प्रस्तुत गरेको नेपालको इतहिासमा उल्लेख छ ।




