
जिल्ला युवा समिति गोरखाले आरुघाट गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । युवा समितिका अध्यक्ष राजन गुरुङ सहितको टोलीले दुईहजार थान मास्क, एक सय लिटर सेनिटाईजर, एक हजार थान साबुन,

बिहिवार गोरखामा दुई सय २३ जना कोरोना संक्रमित थपिएका छन् । गोरखा नगरपालिका, बारपाक सुलिकोट गाउँपालिका, शहीदलखन गाउँपालिका लगायतमा संक्रमित थपिएका हुन् ।स्वास्थ्य कार्यालय गोरखाका अनुसार एक सय ३१ जना

जनता समाजवादी पार्टी गोरखाका उपाध्यक्ष तथा संघीय परिषद सदस्य राजेन्द्र पराजुलीले आरुघाट गाउँपालिकाका लागि स्वास्थ्य सामग्री वितरण गरेका छन् । बिहिबार आरुघाट पुगेर पराजुलीले गाउँपालिकाका अध्यक्ष पूर्ण दाहाललाई पिपिई, मास्क,

मसेलको सामाजिक संस्था रिभर दरौदी क्लबले त्यहाँका घरघरमा स्वास्थ सामाग्री बितरण अभियान सञ्चालन गरेको छ । भीमसेनथापा गाउँपालिका १(साबिकको मसेल ५ र ६) को प्रत्येक घरमा एक थान थर्मोमिटर, एक

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १९० जनाको मृत्यु भएको छ । ८३०५ जना संक्रमित थपिँदा ६५४३ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ८७
गोरखाको शहीदलखन गाउँपालिकामा वडा नम्बर ७ काहुले भंगारका ६३ वर्षिय पदमबहादुर आलेको उपचारको क्रममा बिहिवार भरतपुरमा निधन भएको छ ।केही समय अघि गोरखा अस्पतालमा कोरोन पोजेटिभ देखिएपछि उनलाई थप उपचारको

नेपाली कांग्रेसका गोरखा नगरसभापति चन्दनबाबु खत्रीले आफ्नो निजी गाडी कोभिड १९ बिरामीको उपचारमा प्रयोग गर्न गोरखा नगरपालिकालाई उपलब्ध गराएका छन् । गोरखामा पनि कोरोना संक्रमण दर बढेको र एम्बुलेन्स नपाएर

लायन्स क्लव अफ गोरखाले गोरखा अस्पताललाई अक्सिजन सिलिण्डर प्रदान गरेको छ । कोरोना भाइरस(कोभिड १९)का बिरामीलाई प्रयोग गर्नका लागि पाँच थान अक्सिजन सिलिण्डर उपलब्ध गराइएको क्लवका अध्यक्ष श्यामबाबु श्रेष्ठले जानकारी

रोटरी क्लव अफ गोरखाले कोरोना भाइरस(कोभिड १९) संक्रमण फैलिएको शहीद लखन गाउँपालिकालाई स्वास्थ्य सामग्री(हाइजिन किट) प्रदान गरेको छ । बिहिबार एक अनौपचारिक कार्यक्रम गरी क्लवका अध्यक्ष काशिनाथ अम्गाईले गाउँपालिकाका स्वास्थ्य

कोरोनाको दोस्रो लहर सुरु भएदेखि गोरखाको चुमनुब्री गाउँपालिकामा अहिलेसम्म कोरोना संक्रमित भेटिएका छैनन् । स्वास्थ्य कार्यालय गोरखाको तथ्याङ्क अनुसार दुईजना ललितपुरमा पिसिआर परीक्षण गरेकाहरुलाई कोरोना पुष्टि भए पनि निको भईसकेको