| सोमवार, कार्तिक २३, २०८३

बुङकोटका ६३ वर्षिय पुरुषको उपचारको क्रममा भरतपुरमा निधन

गोरखाको शहीदलखन गाउँपालिकामा वडा नम्बर ७ काहुले भंगारका ६३ वर्षिय पदमबहादुर आलेको उपचारको क्रममा बिहिवार भरतपुरमा निधन भएको छ ।
केही समय अघि गोरखा अस्पतालमा कोरोन पोजेटिभ देखिएपछि उनलाई थप उपचारको लागि भरतपुर रिफर गरिएको थियो ।

भरतपुरमा उपचारको क्रममा भने कोरोना नेगेटिभ आइसकेको परिवारलाई उदृत गर्दै वडा अध्यक्ष शरण श्रेष्ठले बताए । अन्ततः भरतपुर अस्पतालमा उपचाररत आलेको निधन भएको छ ।

प्रतिक्रिया दिनुहोस्