
कोभिड महामारीको त्रास भए पनि गोरखाका दुर्गम गाउँतिर धमाधम विकास निर्माणको काम भइरहेका छन् । तिब्बतको सीमानामा रहेको साम्दोबाट रुईला जोड्ने सडक निर्माणको काम धमाधम अघि बढिरहेको छ । चार

गोरखा सदरमुकाम स्थित गोरखा अस्पतालको आइशोलेसनमा १० जना कोरोना संक्रमितको उपचार भईरहेको छ । अस्पतालका अनुसार आइतवार दुई जना संक्रमित थपिएका र एक जना डिस्चार्ज भएपछि १० जना बाँकी रहेका

१० दिन सम्म पिसिआर रिपोर्ट नआएपछि गोरखाका स्थानीयतहले एन्टिजेन परीक्षणलाई प्राथमिकता दिएका छन्। शनिवारसम्म गोरखाका १३ सय ७९ जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ। जेठ २ गतेयता स्वाब पठाएकाहरुको रिपोर्ट

नेकपा एमालेको माधव समुह गोरखाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा वलीको कदम असंवैधानिक भएको निश्कर्ष निकालेको छ । उक्त समुहका जिल्ला अध्यक्ष यादब बस्नेतले आईतवार एक बिज्ञप्ती जारी

कोभिड १९को जोखिम न्यूनिकरण गर्न भन्दै शहीदलखन गाउँपालिका ६ को दार्चे सेवा समाजले गाउँमा स्वास्थ्य सामग्री वितरण गरेको छ । समाजको आपतकालीन कोषको रकमले स्थानीय ९० घरधुरीका परिबारलाई आइतबार मास्क,

कोभिड १९ कारण आइतबार गोरखा थालाजुङका दुई जनाको मृत्यू भएको छ । सिरानचोक गाउँपालिका २ थालाजुङका ८१ बर्षका पुरुष र ५९ बर्षकी महिलाको मृत्यू भएको हो । थालाजुङ बस्ने ८१

आइतबार गोरखा नगरपालिकाका १३ जनामा एण्टिजेन पोजेटिभ पुष्टि भएको छ । गोरखा नगरपालिकाको स्वास्थ्य शाखाले रानीपोखरीमा एण्टिजेन परीक्षण गर्दा १३ जनामा पोजेटिभ देखिएको कोरोना फोकल पर्सन निश्चल अर्यालले जानकारी दिए

सरकारले प्रतिनिधि सभा बिघटन र मध्यावधि निर्वाचनको घोषणा गरेकोप्रति गोरखाका विद्यार्थी संघ–संगठनहरुले निन्दा र भत्र्सना गरेका छन् । आइतबार संयुक्त प्रेस बक्तव्य जारी गर्दै गोरखामा क्रियाशील चार विद्यार्थी संगठनले यसविरुद्ध

गोरखा नगरपालिकाका विद्यालयहरुले आन्तरिक परीक्षाको आधारमा नतिजा सार्वजनिक गर्ने भएका छन् । गोरखा नगरपालिकाको शिक्षा शाखाले पालिकाभित्रका सबै विद्यालयलाई पत्राचार गरी यसअघि लिइएका आन्तरिक परीक्षा एवं आन्तरिक मूल्याङ्कन गरी नतिजा

संसद भंग गरी चुनाब घोषणा गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदम गोरखाका काङग्रेस र माओवादीले भत्र्सना गरेका छन् । दुवै पार्टीले आइतबार अलगअलग विज्ञप्ति जारी गरी