| शनिबार, कार्तिक २८, २०८३

समाज

कोभिड नियन्त्रण सहयोग समन्वय समिति गठन गर्न माओवादीको माग

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गोरखाले जिल्ला स्तरीय कोभिड १९ विपत व्यवस्थापन केन्द्र(डिसिसिएमसी)लाई सहयोग गर्ने गरी राजनीतिक पार्टीहरु सम्मिलित कोभिड नियन्त्रण सहयोग तथा समन्वय समिति गठन गर्न आग्रह गरेको छ

नाम्जुङ सेवा समाजद्धारा अक्सिजन सहितका स्वास्थ्य सामाग्री सहयोग

गोरखाको नाम्जुङ्गमा जन्मिएर देश विदेशमा रहेकाहरुले गाउँलेलाई सहयोग गरेका छन् । नाम्जुङ्ग सेवा समाजको अगुवायीमा रकम संकलन गरी अक्सिजन र अत्यावश्यक स्वास्थ्य सामाग्री सहयोग गएिको हो । शहिद लखन गाउँपालिका

कोरोनाबाट आज २४६ को मृत्यु, ८,१७३ संक्रमित

कोरोना भाइरस संक्रमणबाट एकै दिन २४६ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ८१७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गोरखाका सांसद रामशरण बस्नेत फेरी गण्डकी प्रदेशको भौतिक पूर्वाधार बिकास मन्त्री

गण्डकी प्रदेश सरकारकाे भाैतिक पूर्वाधार मन्त्रीमा रामशरण बस्नेतल पुन: नियुक्त भएका छन् । बस्नेत गोरखा क्षेत्र नम्बर १ को ‘ख’ प्रदेसबा निर्वाचित सांसद हुन् । यस अघि गण्डकी प्रदेशको भौतिक

चुमनुब्रीमा संक्रमित छैनन, भिमसेन र गोनपामा धेरै

गोरखाको चुमनुब्री गाउँपालिकामा कोरोना संक्रमित देखिएका छैनन् । स्वास्थ्य कार्यालय गोरखाको तथ्याङ्क अनुसार दुई जना अन्यत्र पिसिआर गरेर आएकाहरु पनि निको भईरहेको र त्यहाँ पिसिआर परीक्षण नभएकाले अहिले त्यहाँ संक्रमित

भूकम्पले गोरखाको विरुवाटारका एक वृद्धाको घर भत्कियो, पाँच कुखुरा मरे

बुधबार बिहान गएको भूकम्पले गोरखामा एउटा घरको गारो भत्किएको छ । पालुङ्टार नगरपालिका वडा नं. ७ बिरुवाटार फेदीकी जौमाया श्रेष्ठको घरको गारो भत्किएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।बिहान

जेसिजको समन्वयमा युवा ब्यवशायी बन्जाराद्धारा गोरखामा स्वास्थ्य सामग्री सहयोग

गोरखा जेसिज गोरखाको समन्वयमा युवा ब्यवशायी आकाश बन्जाराले कोरोना रोमथाम र नियन्त्रणमा अग्रपंक्तिमा खटिने ब्यक्तिहरुलाई स्वास्थ्य सामग्री बितरण गरेका छन् ।नेपाल प्रहरी, शसस्त्र प्रहरी, जिल्ला प्रशासन कार्यालय गोरखा, नेपाल पत्रकार

गोरखामा एक कोरोना संक्रमितको मृत्यु

अजिरकोट गाउँपालिका वडा नं ५ का ४९ बर्षका एक पुरुषको गएराती मृत्यु भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुरेश दवाडीले बताए । उनी उपचारका लागि चितवन पुगेका र कोरोना संक्रमण पुष्टि

ठूला अस्पतालमा बेड नपाएपछि आफैआफै मिलेर गाउँमै आइसोलेशन निर्माण

गाउँबस्तीमा कोरोना महमारी फैलिएर सयौँको संख्यामा बिरामी पर्न थालेपछि गोरखाका गाउँगाउँमा स्थानीयबासी आइसोलेशन सेण्टर निर्माणमा जुटेका छन् । ठूला सहरका अस्पतालमा बिरामीले बेड तथा अक्सिजन लगायतका सुविधा नपाउने भएपछि गाउँलेहरु

फेरी गयो गोरखा पराकम्प
फेरी गयो ५.३ रेक्टरको भुकम्प, लमजुङ नै केन्द्रबिन्दु

लमजुङमा फेरि भूकम्प गएको छ । बुधबार बिहान लमजुङको भुलभुले आसपास नै केन्द्रबिन्दु बनाएर ८ बजेर २६ मिनेट जाँदा ५.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।  यसअघि