
मंगलवार गोरखामा एक सय आठ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पर्सन नारायण बाबु अर्यालका अनुसार तीन सय ४१ जनाको पिसिआर रिपोर्ट आएको मध्ये गोरखा

बुधबार बिहान लमजुङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । गोरखा लगायत आसपासका जिल्लामापनि भुकम्पको ठुलो धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर ४२ मिनेट

गोरखामा एक हजार पाँच सय ७० जनाको रिपोर्ट प्राप्त हुन बाँकी छ । मंगलवार सम्म गोरखामा सात सय २१ जना सक्रिय संक्रमित उपचाररत छन् ।रिपोर्ट आउन बाँकी सबैभन्दा धेरै गोरखा

कोरोनाका कारण मंगलवार दुई जनाको ज्यान गएको छ । शहीदलखन गाउँपालिका ६ घैरुङमा रहेको प्राईम बैंक शाखाका म्यानेजर र सिरानचोक गाउँपालिका घर भई शहीदलखन गाउँपालिकाको शहीद स्मृती माविमा अध्यापन गराउने

गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर ९ का सबै घरधुरीलाई मास्क बितरण गरिएको छ । कांग्रेस गाउँ कार्य समितिको सहयोग र वडा कार्यालयको समन्वयमा २५ हजार थान मास्क बितरण गरिएको नेपाली

गोरखामा स्वाब संकलन भएका मध्ये १६५५ जनाको रिपोर्ट प्राप्त हुन बाँकी रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । बिभिन्न पालिकाले लक्षण देखिएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको स्वाब संकलन गरेर पिसिआर

कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो

ऋषि कट्टेल : काठमाडौँ, पोखरा र गोरखा जाने आँबुखैरेनीको त्यो बाटोमा आइपुगेपछि म गाडीबाट झरेँ । निक्कै जोशका साथ उहाँले ‘ल कमरेड अब जेठको २९ गते दमौलीमा भेटौँला’ भन्नुभयोे ।
गोरखा अस्पतालमा कोरोनाका कारण थप १ जनाको मृत्यू भएको छ । गोरखा नगरपालिका ८ चाइनिजधाराका ४८ बर्षीय एक पुरुषको गएराती साँढे ११ बजे मृत्यू भएको गोरखा अस्पतालले जनाएको छ ।

कोभिडका बिरामीको चाप बढ्न थालेपछि गोरखा अस्पतालमा अस्थायी रुपमा अक्सिजन प्लाण्ट जडान गरिएको छ । अस्पतालको निर्माणाधीन भवनको क्याण्टिन कक्षमा प्रतिमिनेट ८० लिटर अक्सिजन उत्पादन गर्ने गरी प्लाण्ट जडान गरिएको