| शनिबार, कार्तिक २८, २०८३

समाज

आज बारपाकका दुई जनाको मृत्यू, एक साता भित्रै मृत्यू हुनेको संख्या छ पुग्यो

आज (मंगलबार) एकैदिन बारपाकका दुई जनाको मृत्यू भएको छ । दलित बस्तीको एक र साबिक वडा नं. ८ का एकको मृत्यू भएको स्थानीबासीले जानकारी दिए । उनीहरुमध्य एकजनामा कोभिड पोजेटिभ

तोरीको तेलमा कोरोनाको प्रभाव : भटमासको तेल किनेमात्रै तोरीको तेल पाइने

ग्राहकले तोरीको तेल धेरै माग गरेपछि खुद्रा व्यापारी अरविन्द गुप्ता थोक बिक्रेताको पसलमा पुगे । तीन पाकेट भटमासको तेल लाने भए मात्र एक पाकेट तोरीको तेल दिन्छु भनेर थोक बिक्रेताले

लायन्स क्लव अफ तारानगरद्धारा स्वास्थ्य सामग्री सहयोग

लायन्स क्लब अफ तारानगरले गोरखा नगरपालिका वडा नम्वर १०, ११ र १२ मा रहेका स्वास्थ्य चौकीलाइ अक्सिमिटर र थर्मगन सहयोग गरेको छ ।कोरोना संक्रमित सँगै चौकीमा आउने बिरामीको उपचारमा सहयोग

गोर्खाली ख्रीस्टिय समुदायका ८ वटा चर्चद्धारा स्वास्थ्य सामग्री सहयोग

नगरपालिका–१२ स्थित तारानगर स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ । गोरखा नगरपालिका ११, १२ र पालुङटार नगरपालिका–९ मा रहेका विभिन्न चर्चहरुले संयुक्त रुपमा अक्सिमिटर, थर्ममिटर, सेनिटाईजर लगायतका स्वास्थ्य सामग्री

आरुघाटमा भेटिएको सालकको उद्धार

आरुघाट गाउँपालिका–९ बाट सालकको उद्धार गरिएको छ । इलाका प्रहरी कार्यालय आरुघाट र जिल्ला वन कार्यालयको संयुक्त टोलिले सालकको उद्धार गरेको हो । आरुघाटको पुल नजिक भेटिएको सालकको उद्धार गरि सोमबार गोरखा

कुलगाउँका युवाहरुद्वारा घरघरमा स्वास्थ्य सामग्री वितरण

बारपाक सुलीकोट गाउँपालिका ४ कुलगाउँका युवाहरुले कोभिड १९ को महामारीबाट बच्नका लागि घरघरमा स्वास्थ्य सामग्री वितरण गरेका छन् । रोजगारीका लागि देश, विदेशमा रहेका युवाहरुले केही रकम संकलन गरी गाउँलेलाई

माटोको ढिस्कोले पुरिएर भिर्सिङमा दुईजनाको मृत्यू

सिरानचोक गाउँपालिका १ भिर्सिङको एक घरको घेराबार लगाउने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यू भएको छ । जिल्ला समन्वय समिति गोरखाका प्रमुख अशोककुमार गुरुङको घरको कम्पाउण्ड पर्खाल लगाउने क्रममा सोमबार

गोरखा नपा ३ का जनप्रतिनिधि र कर्मचारीले पाउने सेवा सुविधा कोरोना संक्रमितका लागि खर्च गर्ने

गोरखा नगरपालिका वडा नम्बर ३ का जनप्रतिनिधि र कर्मचारीहरुले कोरोना अवधिभरको सेवा सुविधा वडाभित्र होम आईशोलेसनमा बसेका कोरोना संक्रमितहरुका लागि खर्च गर्ने भएका छन् । वडाअध्यक्ष रामबाबु बोगटी, वडा सदस्य

कोखेका मियाँद्वारा बिरामी बोक्न नीजि गाडी प्रदान

गोरखा नगरपालिका वडा नं. २ तल्लोकोखेका रियाजुदिन मियाँले आफ्नो वडाका जुनसुकै खालका बिरामी बोक्नका लागि आफ्नो नीजि गाडी प्रदान गरेका छन् । वडा कार्यालयमा एक अनौपचारिक कार्यक्रम गरी मियाँले आफ्नो

राष्ट्रपति, प्रधानमन्त्रीको कदमविरुद्ध गोरखाका चार दल एकठाउँमा

प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा बिघटन गरी मध्यावधि निर्वाचन घोषणा गरिएको घटनाका विरुद्ध गोरखाका चार दल एकसाथ बिरोध जनाएका छन् । सोमबार संयुक्त विज्ञप्ति जारी गरी नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा