
गोरखा नगरपालिकामा १३ जनाको एण्डिजेन पोजेटिभ
आइतबार गोरखा नगरपालिकाका १३ जनामा एण्टिजेन पोजेटिभ पुष्टि भएको छ ।
गोरखा नगरपालिकाको स्वास्थ्य शाखाले रानीपोखरीमा एण्टिजेन परीक्षण गर्दा १३ जनामा पोजेटिभ देखिएको कोरोना फोकल पर्सन निश्चल अर्यालले जानकारी दिए ।
नौ जना पुरुष र चारजना महिलामा एण्टिजेन पोजेटिभ देखिएको अर्यालले बताए ।
नौ जना पुरुष, चार जना महिला




