| सोमवार, कार्तिक २३, २०८३

देशमा आज

स्वास्थ्य विभागले भन्यो- कोरोना संक्रमितले हिटर र पंखा नचलाउनू

स्वास्थ्य सेवा विभागले कोरोना संक्रमितलाई आफू कोठामा रहँदा हिटर र पंखा नचलाउन सुझाव दिएको छ।  विभागले पंखा चलाउँदा वा हिटर बाल्दा कोठाभित्र भएको हावा पुनः कोठाभित्रै घुमिरहने भन्दै त्यसो नगर्न सुझाएको हो। 

तातो बनाउन बन्द कोठामा हिटर-कोइला बाल्दा आमा छोरीको मृत्यु

सिन्धुपाल्चोक जुगल गाउँपालिका-८ का दोर्जे शेर्पा र पेम्बी शेर्पा नयाँपाटीमा किराना पसल गर्थे। गोकर्णेश्वर-२ नयाँपाटीका कुबेर पण्डितको घरको एउटा सटर र एउटा कोठा भाडामा लिएर बसिरहेका थिए। ३२ वर्षीय दोर्जे र २८

कांग्रेस नेता पौडेल पक्राउ परेको बिरोधमा गोरखामा प्रर्दशन

कांग्रेस नेता रामचन्द्र पौडेललाई बुधवार तनहुँमा प्रहरीले तीन घण्टा नियन्त्रणमा लिएको घटनाप्रति बिरोध जनाउँदै तरुण दल र नेपाल विद्यार्थी संघ गोरखाले सदरमुकाममा बिरोध प्रर्दशन गरेको छ ।गोरखा सदरमुकामको बसपार्क देखि

बौद्धमा आमाछोरी मृत अवस्थामा फेला, श्रीमान् अचेत

बौद्धमा एक महिला आफ्नो एक महिनाको छोरीसहित मृत अवस्थामा फेला परेकी छन् । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी बस्दै आएकी २७ बर्षकी पेम्बी शेर्पा एक महिनाको छोरीसहित मृत फेला परेकी हुन् ।

रामचन्द्र पौडेललाई नियन्त्रणमा लिएकोमा बाबुराम भट्टराईको विरोध

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएकोमा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले विरोध गरेका छन्। बुधबार पुल उद्घाटन गर्न जाँदा प्रहरीले

तनहुँमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। व्यास नगरपालिका वडा नम्बर १ तालघरेबाट उनलाई प्रहरीले पक्राउ गरेको हो। पौडेल व्यास १, १० र ११ जोड्ने बुल्दी पुल

नेपालमा यसरी बढ्दैछ कोरोनाबाट मृत्यु

असोजसम्म नेपालका अस्पतालका बेड भरिभाउ थिए। बिरामीले बेड नपाएरै मर्नुपर्ने अवस्था आइसकेको थियो। तर, अहिले त्यसको ठ्याकै उल्टो भएको छ। काठमाडौंका ठूला कोभिड अस्पतालमा आइसोलेसन वार्ड खाली हुँदै गएका छन्।

साउनयता मरे तीन हात्ती

चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षको साउनयता तीन वटा हात्ती मरेका छन् । ती हात्ती विभिन्न कारणले मरेको निकुञ्ज प्रशासनले जनाएको छ ।  निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजय श्रेष्ठका

हरेक पालिकामा अस्पताल अभियान स्वागतयोग्य

हरेक पालिकामा अस्पताल निर्माण गर्ने वर्तमान सरकारको कदम अत्यन्त स्वागतयोग्य, प्रसंसनीय छ । सरकारले चाह्यो भने धेरै काम गर्न सक्दो रहेछ भन्ने मान्यतालाई यसले स्थापित गरेको पनि छ । यसअघि

बुटवलमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

बुटवलमा भएको सडक दुर्घटनामा परी एक जनाको ज्यान गएको छ।  बुटवलको राजमार्ग चौराहबाट पुष्पलाल पार्कतर्फ जाँदै गरेको ना ७ ख १३३९  नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको लु ४९ प