नेपालमा थप ८२ वर्षीया कोरोना संक्रमितको मृत्यु भएको छ । झापाको दमक नगरपालिका-३ निवासी ८२ वर्षीया महिलाको मंगलबार बिहान ७ : ५० बजे मृत्यु भएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी

चितवनमा सन् २०२० को दश महिनामा ६७ जना नयाँ एचआईभी संक्रमित थपिएका छन् भने, १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १० जना पुरुष र ६ महिला छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा सोमबार एउटा गैँडा मृत फेला परेको छ । निकुञ्जको भित्री (कोर) इलाकामा ३५ वर्षको भाले गैँडा मृत फेला परेको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार

ट्राफिक प्रहरी महाशाखाले मंसिर १५ गतेदेखि ट्राफिक लाइट उल्लंघन गर्ने चालकहरुलाई अनलाइनमार्फत ट्राफिक सचेतना कक्षा लिने व्यवस्थाको शुरुवात गरेको छ । लकडाउनअघि ट्राफिक कारबाहिमा परेका चालकहरु स्वयम् बग्गीखाना गएर आफै

नेपालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल–७ की ५३ वर्षीया महिला र कपिलवस्तुको चन्द्रौटाकी ५० वर्षीया महिलाको कोरोना विशेष अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो

गोरखा क्षेत्र नम्बर २ का सांसाद डाक्टर बाबुराम भट्टराईले स्थानीय पूर्वाधार बिकास सँझेदारी कार्यक्रम अन्र्तगतको चार करोड रुपैयाँ बिनियोजन गरेका छन् । बिभिन्न ३० वटा योजनामा उक्त रकम बिनियोजन गर्ने

चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो समय गैँडा मर्ने क्रम बढेसँगै कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले छलफल थालेको छ । छलफलका लागि समितिका सभापति पूर्णकुमारी सुवेदी नेतृत्वको सात सदस्यीय टोली निकुञ्जको
केहीबर्ष यता (कोरोना याम बाहेक) देशका धेरै गाउँहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षण गर्न घरबास सेवा(होमस्टे) स्थापना गर्ने लहर चलेको छ । गोरखाकै पनि दर्जन भन्दा धेरै गाउँमा संस्थागत तथा

अछाममा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । धनगढी आउँदै गरेको ना४ख ९९७२ नम्बरको बस अछाम चौरपाटी गाउँपालिका-७ मार्कुमा दुर्घटना भएको हो । दुर्घटनामा अछामकै साँफेबगर नगरपालिका-३ का अन्दाजी

नेपालमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कैलाली कञ्चनपुरको बेलौरी नगरपालिका-४ का ७६ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ । मङ्सिर