| सोमवार, कार्तिक २३, २०८३

देशमा आज

कक्षा १२ को नतिजा १५ पुसभित्र

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा महिना दिनभित्रै सार्वजनिक गर्न तयारी गरेको छ । कोरोनाका कारण रोकिएर ढिला गरी लिइएको परीक्षा मंगलबार सकिएको छ । उत्तरपुस्तिका परीक्षण, सम्परीक्षण र नतिजा तयारीका

पशुपतिमा राखियो दाउराबाट शव जलाउने मेसिन

 पशुपतिनाथ मन्दिर परिसरमा अब दाउराबाट शव जलाउन सक्ने मेसिन जडान भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपतिमा स्थापना गरिएको वातावरण मैत्री शवदाह गृहको अनावरण गरेका

बूढीगण्डकी प्रभावितले आयोजना कार्यालयमा आजदेखि एक साता धर्ना दिने

राष्ट्रिष्य गौरवको रुपमा लिइएको बूढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित बिस्थापित धादिङ र गोरखाका स्थानीयले आयोजना कार्यालयमा धर्ना दिने भएका छन् । राष्ट्रिय सरोकार समितिको आयोजनामा आजदेखि २७ गतेसम्म धर्नाको कार्यक्रम तय

अस्पताल लैजाने क्रममा कोरोना संक्रमित महिलाको मृत्यु

नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । झापामा उपचारका लागि अस्पताल लैजाने क्रममा एकजना कोरोना संक्रमित महिलाको बाटोमै मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनी

त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरूमा पढाइ सुरू हुने

 त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका सबै क्याम्पस, विभाग र स्कुलहरूमा नियमित पठनपाठन हुने भएको छ । त्रिवि कार्यकार्यकारी परिषद्को बैठकले नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण रोकिएको पढाइलाई निरन्तरता दिने निर्णय

काठमाडौंमा एक लाख जनाको ‘एन्टिजेन’ परीक्षण गर्दै सरकार

सरकारले काठमाडौं उपत्यकामा कम्तिमा एक लाख जनाको ‘एन्टिजेन’ विधिबाट कोरोनाभाइरसको परीक्षण गर्ने भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको जिम्मा इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखालाई दिएको छ। महाशाखाका निर्देशक डा.

स्वास्थ्यकर्मीलाई पुनः संक्रमणको डर

मुलुकमा करिब ५ हजार स्वास्थ्यकर्मी कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् । तीमध्ये ५ चिकित्सकसहित १३ जनाको ज्यान गएको छ । एक पटक कोभिड–१९ पोजिटिभ भईवरी निको भएर काममा फर्केका स्वास्थ्यकर्मीहरूसमेत पुनः संक्रमण

बुटवलमा एकजना कोरोना संक्रमितको मृत्यु

 दाङको तुल्सीपुरका एकजना कोरोना संक्रमितको बुटवलमा मृत्यु भएको छ । तुल्सीपुर उपमहानगरपालिका ५ का ५५ वर्षीय पुरुषको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको हो । मंसिर ११ गते कोरोना

थप ३ जना कोरोना संक्रमितको मृत्यु

थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशमा एक/एकजना कोरोना संक्रमित महिलाको मंत्यु भएको हो । झापाको दमक नगरपालिका-३ निवासी ८२ वर्षीय महिलाको

भक्तपुरमा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु

भक्तपुरमा ट्राफिक आइल्याण्डमा स्कुटर ठोक्किएर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । सोमबार राति मध्यपुरथिमी नगरपालिका वडा नम्बर ४, एस.एस. चोक नजिकै भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा. ७३ प ३८२