
काठमाडौँको बालाजु बाईपास सडक खण्डस्थित डियुटीमा खटिएका ट्राफिक प्रहरीलाई दुई हजार रुपैयाँ घुस दिन खोज्ने मोटरसाइकल चालक पक्राउ परेका छन् । नुवाकोट बस्ने २४ वर्षीय रिमजेन लामाले ट्राफिक प्रहरी ट्राफिक

रसुवामा ६ वर्षीया बालिकाको अपहरणपछि विभत्स हत्या भएको छ । रसुवाको कालिका गाउँपालिका–१ फैलिगाङ की ६ वर्षीया बालिका सुमिना तामाङको अपहरणपछि हत्या भएको हो । ग्राङ प्राविमा अध्ययनरत सुमिना आइतबार

७२ औ राष्ट्रिय मानव अधिकार दिवसको पूर्व सन्ध्यामा गोरखा बसपार्कमा दीप प्रज्वलन गरिएको छ । नेपाल मानव अधिकार संगठन जिल्ला शाखा गोरखा र महिला मानव अधिकार रक्षक सञ्जाल जिल्ला शाखा

भक्तपुरबाट ३८ वटा नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स)सहित एक जना पक्राउ परेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले मंगलबार मध्यपुर ठिमी नगरपालिका-६ ठिमिबाट एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा

गत महिना खोप निर्माणमा तल्लीन दुई कम्पनीहरू ‘फाइजर’ र ‘मोडेर्ना’ का कोरोनाविरूद्धका खोपले सफलता प्राप्त गरेको समाचारसँगै तहल्का मच्चिरहेको थियो। त्यतिबेलै अमेरिकी सांसद र्याण्ड पलले एउटा विचारोत्तेजक ट्वीट गर्दै धेरैको ध्यान

विद्युत प्राधिकरण तनहूँ अन्तर्गत आँबुखैरेनी उपवितरण केन्द्रका इञ्चार्ज कृष्ण आले घुस लिँदालिँदै रङ्गेहात पक्राउ परेका छन् । मंगलबार साँझ गाडीधनीसँग पाँच हजार रुपैयाँ घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा

कोरोना महामारीको त्रासका कारण बिगत नौ महिनादेखि बन्द रहेको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर आउँदो आइतबारबाट खुल्ने भएको छ । मनकामना क्षेत्र विकास समितिको आव्हानमा मङ्गलबार सम्पन्न सर्वपक्षीय बैठकले बिगत

विश्वकै सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ घोषणा भएको छ । नेपाल र चीनले मंगलबार भर्चुअल माध्यममार्फत एक विशेष कार्यक्रम गर्दै एकसाथ सगरमाथाको नयाँ उचाइ घोषणा गरेका हुन् । जसअनुसार सगरमाथाको

साईप्रसको लार्नाका सहरमा २३ वर्षीया नेपाली युवतीले आइतबार राति अत्महत्या गरेकी छन् । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं. ८ खरे घर भइ हाल साईप्रसमा घरेलु कामदारको रुपमा कार्यरत शुक्री

कारागार कार्यालय चितवनमा बिरामी नै बिरामी रहेका छन् । यहाँ रहेका कैदीबन्दीमध्ये १६२ जना कुनै न कुनै रोगबाट प्रभावित छन् । उपचारको सहजताका लागि अन्य जिल्लाबाट समेत उपचार गर्नुपर्ने कैदीबन्दीलाई