| सोमवार, कार्तिक २३, २०८३

देशमा आज

आज पौने दुई बजे सगरमाथाको उचाइ घोषणा

आज अपरान्ह १ः ४५ बजे सगरमाथाको नयाँ उचाइ घोषणा हुँदैछ । सो घोषणाको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनले गर्दैछ । यस अगाडि भएको सहमति अनुसार नेपाल र चीनले सगरमाथाको संयुक्त उचाइ

गोरखा नगरपालिकामा महिला हिंसाविरुद्ध अन्तरक्रिया कार्यक्रम

गोरखा नगरपालिकामा महिला हिंसाविरुद्धको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको सातदोबाटो टक्सार टोल विकास संस्थाको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको कार्यक्रमकी अध्यक्ष तथा गोरखा नगरपालिकाको कार्यपालिका सदस्य सावित्रा थापा

बारपाक सुलीकोट गाउँपालिकामा महिला हिंसा विरुद्धका बिभिन्न कार्यक्रम

बारपाक सुलीकोट गाउँपालिकामा सोमबार ‘लैंगिक हिँसा न्यूनिकरणमा पुरुषको भूमिका’ शीर्षकमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाकी उपप्रमुख सनमाया गुरुङको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा चारवटा सहकारी संस्थाका आठ जना सहभागी भएका

गोरखा अस्पताल घटनाबारे छानबीनका लागि समिति गठन

दरौँदी ः शनिबार गोरखा अस्पतालमा भएको विवाद र त्यसपछि सिर्जना भएको समस्या समाधान गर्न समिति गठन भएको छ । आइतबार गोरखा अस्पताल विकास समितिको बैठक बसी समितिका सदस्य भाइचन्द्र श्रेष्ठको

पुनःनिर्माण प्राधिकरणको म्याद एक वर्ष थप, ४६ हजार घरको पुनःनिर्माण सकियो

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको म्याद सरकारले एक वर्ष थप गर्ने निर्णय गरेको छ। मङ्सिर १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको म्याद २०७७ पुस १० गतेबाट एक वर्ष थप गर्ने निर्णय गरेको

जाडोमा अझै बढ्छ कोरोनाको जोखिम

कोभिड-१९ को प्रकोप बढिरहेको छ। हाम्रो सतर्कता भने घट्दै गएको छ। जाडोको समयमा रूघा, खोकी र इन्फ्लुएन्जाजस्ता समस्या पनि देखिने भएकाले  थप सतर्कता अपनाउनु पर्ने विज्ञहरूको सुझाव छ। दीर्घ रोग

आज १ हजार २ सय ७२ जना कोरोना संक्रमित, १६ को मृत्यु

शुक्रबार देशभर १ हजार २ सय ७२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार नेपालमा कुल संक्रमितको संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ।

चिसोमा सुन्तला खानुका फाइदा

चिसो मौसममा स्वास्थ्यका लागि फलफूल खानु निकै उपयोगी हुन्छ। सुन्तला स्वादका लागि मात्र नभई स्वास्थ्यका लागि पनि अत्यन्तै लाभदायक छ । कतिपय मानिसमा चिसोमा सुन्तला खानु हँुदैन भन्ने धारणा छ।

जेव्राक्रसिङमै गाडीको ठक्करबाट घाइते बटुवाको उपचारका क्रममा मृत्यु

जेव्राक्रसिङबाटै सडक पार गर्दै गर्दा गाडीको ठक्करबाट घाइते भएका रूपन्देही तिलोत्तमाका एक व्यक्तिको उपचारका क्रममा: मृत्यु भएको छ। गत बुधबार तिलोत्तमा वडा नम्बर २ जानकी नगरस्थित जेव्राक्रसबाट सडक पार गर्दै

माईक्रोबसमा ५० हजार पकेट मार्ने २ जना पक्राउ

 भक्तपुरबाट काठमाडौंको रत्नपार्कतिर आउँदै गरेको माईक्रोबसमा ५० हजार पकेट मार्ने २ जनालाई प्रहरीले पक्रेको छ । भक्तपुरको कौशलटारबाट मोरङ घर भएका विकास राजवंशी र सिन्धुपाल्चोकका सन्तोष लामालाई प्रहरीले पक्राउ गरेको