| सोमवार, कार्तिक २३, २०८३

देशमा आज

जिससबाट २७४ जना लाभग्राहीको फाईल गायब
गोरखाका कुन स्थानीय तहमा कति प्रतिशत घर बन्न बाँकी (सुचि सहित)

नीजि आबास पुननिर्माण बारे शुक्रवार भएको छलफलका क्रममा अझै गोरखाको पुनर्निर्माण छ प्रतिशत बाँकी रहेको सरोकारवालाहरुले बताएका छन् । गोरखाको चुमनुब्री गाउँपालिकामा ७६ प्रतिशत, गण्डकी गाउँपालिकामा ७८ प्रतिशत घर मात्रै

कक्षा १२ को नतिजा माघ १० भित्रै

कक्षा १२ को नतिजा यही माघ १० गतेभित्रै प्रकाशन हुने भएको छ । शिक्षा पत्रकार सञ्जाल (ईजोन) ले आयोजना गरेको कार्यक्रममा अहिलेसम्म तथ्याङ्क प्रवृष्टि (डाटा इन्ट्री) गर्ने काम सकिएको र

आकस्मिक अवतरण भएको कांग्रेस सभापति देउवा सवार हेलिकप्टर गोरखाबाट उँड्यो

मौसम प्रतिकुलताका कारण आकस्मिक अवतरण गरिएको कांग्रेस सभापति शेरबहादुर देउवा सहितका नेताहरु सवार हेलिकप्टर गोरखाबाट उँडेको छ । पालुङटार नगरपालिका २ आँपिपलमा आकस्मिक अवतरण भएको हेलिकप्टर केहीबेर अघि उडेको कांग्रेस

deuba
कांग्रेस सभापति देउवा सवार हेलिकप्टर गोरखाको आँपिपलमा आकस्मिक अवतरण

कांग्रेस सभापति शेरबहादुर देउवा सहितका नेताहरु सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गरेको छ ।   देउवा लगायत पाँचजना नेताहरु कैलाश एयरको उक्त हेलिकप्टरमा काठमाडौंबाट उडेका थिए । उनीहरु सवार हेलिकप्टर

२९९ औँ पृथ्वीजयन्तीमा २९९ वटा द्वीप प्रज्ज्वलन

नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्तीको उपलक्ष्यमा सोमबार गोरखा सदरमुकाममा द्वीप प्रज्वलन गरिएको छ । तीन दिवशीय पृथ्वीजयन्ती कार्यक्रमको अवसरमा सोमबार साँझ पृथ्वीनारायण शाहको सालिक परिसरमा २९९ वटा

गोरखामा यसरी सम्झिइयो पृथ्वीनारायण शाहलाई(फोटो फिचर)

२९९ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रम पृथ्वीनारायण शाहको जन्मस्थल गोरखामा बिभिन्न कार्यक्रम गरी मनाइएको छ । गोरखा नगरपालिकाको आव्हानमा गोरखा सदरमुकाममा तीन दिवसीय कार्यक्रमको आयोजना गरी पृथ्वीजयन्ती मनाइएको

पृथ्वीजयन्तीको अवसरमा आज काठमाण्डौँ–गोरखा साईकल यात्रा

पृथ्वीजयन्तीको अवसर पारेर काठमाण्डौँदेखि गोरखासम्म साईकल यात्रा हुने भएको छ । १५ देखि २० जना युवाहरु साईकल सहित आज साँझ गोरखा आउने कार्यक्रम तय भएको यात्राका संयोजक प्रताप न्यौपानेले बताए

गोरखादेखि पदयात्रामा हिँडेको नेपाली सेनाको टोली नुवाकोटबाट काठमाण्डौँ तर्फ

गोरखाबाट एकिकरण पदयात्रामा निस्किएको नेपाली सेनाको टोली नुवाकोट पुगेको छ । पुस २१ गते गोरखा दरबारबाट पृथ्वी नारायण शाहाले नेपाल एकिकरणका क्रममा प्रयोग गरेका ऐतिहासिक पदमार्गको प्रयोग गर्दै नेपाली सेनाको

निर्वाचनको सुरक्षा तयारी गर्दै सुरक्षा निकाय

ज्यका चारवटै सुरक्षा निकाय वैशाख १७ र २७ गते दुई चरणमा हुने प्रतिनिधि सभा निर्वाचनको शान्ति सुरक्षा योजना निर्माण तथा आवश्यक तयारीमा जुटेका छन् ।गृह मन्त्रालयले सुरक्षा तथा समन्वय महाशाखा प्रमुख

माघ १ देखि एउटा बैंकको एटिएम अर्कोमा प्रयोग गर्दा शुल्क लाग्ने

माघ १ गतेदेखि एउटा बैंकको एटीएम कार्ड प्रयोग गरेर अर्को बैंकबाट पैसा निकालेमा शुल्क लाग्ने भएको छ । अन्तर–बैंक एटीएम प्रयोग गर्दा महिनामा दुई पटक निःशुल्क पैसा निकाल्न पाइने तर