
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालतप्रति आफूहरुलाई भरोसा रहेको बताएका छन्। प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गर्नुलाई असंवैधानिक भन्दै अदालतको भरोसा आफूहरुलाई रहेको बताएका हुन्। प्रचण्ड–नेपाल समूहले

नेकपाका ओली समूह र दाहाल-नेपाल पक्षले पार्टीको आधिकारिकतासम्बन्धी विवाद छिटो छिनोफानो नभएमा वैशाख १७ र २७ गतेका लागि घोषित निर्वाचनमा दुवै पक्षले चुनाव चिन्ह ‘सूर्य’ नपाउने र उक्त चिन्ह फ्रिज

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा भंग गरिएको घटनाप्रति गोरखामा क्रियाशील विद्यार्थी संगठनहरुले बिरोध गरेका छन् । बिहिबार संयुक्त विज्ञप्ति जारी गर्दै अनेरास्ववियू, नेपाल विद्यार्थी संघ र समाजवादी विद्यार्थी

नेपाल कम्युनिष्ट पार्टीका दुई समूहले एक-अर्कालाई कारबाही थालेका छन्। प्रचण्ड-नेपाल समूहले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएको थियो। बिहीबार बसेको ओली केपी शर्मा ओली समूहले प्रचण्डलाई कार्यकारी अध्यक्षबाट

पछिल्लो २४ घण्टामा थप ६१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५१० जनाको परीक्षणमा ३८० जना पुरुष र २३३ जना महिला गरी ६१३

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेकपाको केपी शर्मा ओली (समूह) को केन्द्रीय समिति बैठकमा सहभागी भएका छन्। आजको केन्द्रीय समिति बैठकअघि पनि बादलले प्रधानमन्त्री ओलीसँग कुराकानी गरेका थिए। पूर्वमाओवादीका बादल प्रचण्ड-नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले संसद विघटनविरुद्ध आन्दोलनको घोषणा गरेको छ । बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले भोलिबाटै सडकमा आन्दोलनमा उत्रिने निर्णय गरेको हो । काठमाडौंमा भोलिदेखि नै दैनिक

नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारविरूद्ध देशैभर आन्दोलन गर्ने निर्णय गरेको छ। आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले पुस १३ गते देशभरका एक सय ६५ निर्वाचन

जिल्ला तहका थुप्रै नेता केन्द्रीय सदस्य बनेका छन् भने केही अर्को गुटका भनिएका नेता पनि ओली पक्षमा देखिएका छन् । गण्डकी प्रदेशमा ओली समूहको नयाँ केन्द्रीय सदस्य बन्नेमा कास्कीका सबैभन्दा

व्यावसायिक निरन्तरता कर्जा शोधभर्ना खातामा १५ अर्ब ५० करोड रुपैयाँ जम्मा हुने निश्चित भएको छ । अर्थ मन्त्रालयका अनुसार नेपाल आयल निगमबाट ५ अर्ब, नेपाल राष्ट्र बैंकबाट ३ अर्ब, नागरिक