| सोमवार, कार्तिक २३, २०८३

देशमा आज

गोरखा नगरपालिकाको अगुवाईमा तीन दिवसीय पृथ्वीजयन्ती मनाइने

पुस २६, २७ र २८ गते तीन दिवसीय बिभिन्न कार्यक्रम गरी गोरखा नगरपालिकाको अगुवाईमा २९९ औँ पृथ्वी जयन्ती मनाईने भएको छ । नगरपालिकामा मंगलवार बसेको सरोकारवालाहरुको बैठकले २७ गते झाँकी,

अब नागरिकले सरकारलाई मोबाइलबाटै गुनासो गर्न सक्ने
डाटाबाट नेट प्रयोग उच्च

नेपालमा मोबाइल डाटामार्फत इन्टरनेट (ब्रोडब्यान्ड)को प्रयोग गर्ने दर उच्च भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको कात्तिक महिनाको एमआईएस (म्यानेजमेन्ट इन्फरमेसन सिस्टम) प्रतिवेदनअनुसार नेपालमा ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ता २ करोड ३९

पुन:संचालन हुन मुस्किल छ गोरखकाली रबर उद्योग (अहिले यस्तो छ उद्योग, फोटो फिचर)

दरौँदी समाचारदाता : उद्योग झाडीले झपक्कै छोपेको छ । मुख्य गेटमा छ जना सुरक्षा गार्ड आलोपालो बन्द उद्योग रुँगिरहेका छन् । २०७२ को भुकम्पपछि पुर्ण रुपमा बन्द गोरखकाली रबर उद्योगले

तनहुँमा पुल निर्माणमा अबरोध

तनहुँको व्यास नगरपालिका-३ शान्तिनगर र व्यास नगरपालिका-५ पाटन जोड्ने मादी नदीमाथि पुल निर्माणका लागि हुन लागेको माटो परीक्षणमा अवरोध गरिएको छ । माटो परीक्षणका लागि आएको टोलीलाई शान्तिनगर टोल विकास

गण्डकी प्रदेशमाथि ओली सरकार आइलागे जाइलाग्छौँ : कृषिमन्त्री

गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले तत्काल गण्डकी प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने पक्षमा आफूहरु नरहेको बताएका छन् । तर प्रधानमन्त्री केपी शर्मा ओलीले जिस्क्याएमा

नेकपा धादिङका अध्यक्षले स्टाटस लेख्दै पार्टी छोडेको घोषणा गरे

पाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङका जिल्ला अध्यक्ष नेत्र पौडेलले पार्टी छाड्ने निर्णय गरेका छन् । अध्यक्ष पौडेलले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी नेतृत्वमा नरहने जानकारी दिएका छन् । पौडेलले सामाजिक

राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन्। राष्ट्रपतिले संविधानको  धारा  ९३ को उपधारा  १ बमोजिम अधिवेशन आह्वान गरेकी हुन्। गत शुक्रबार बसेको मन्त्रिरपरिषद बैठकले अधिवेशन आह्वानको लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो। सार १८

गोरखामा राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दोहन, प्रहरी र प्रदर्शनकारी धकेलाधकेल(फोटो फिचर सहित)

गोरखामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दोहन गरिएको छ । जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले शनिबार साँझ हरमटारीचोकमा छुट्टाछुट्टै चरणमा कार्यक्रम गरी राष्ट्रपति र

आजदेखि ३ दिन मौसम बदली, बाक्लो हुस्सु लाग्ने

तीन दिनसम्म देशैभरको मौसममा आंशिकरुपमा बदली हुने र तराईमा बाक्लो हुस्सु र कुहिरो लाग्ने मौसमविद्हरुले पूर्वानुमान गरेका छन् । आज शनिबार सुदूरपश्चिम, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम, आइतबार गण्डकी

तेलको मनपरी मूल्यवृद्धि

तिहार लगत्तैदेखि बजारमा खानेतेलको मूल्य बढेको छ । बजारमा भटमास र सूर्यमुखीको विभिन्न ब्राण्डका तेलको मूल्य मनपरी ढंगले बढ्दा पनि अनुगमनकारी निकायले चासो दिएको छैन । खुद्रा बिक्रेताहरुका अनुसार पछिल्लो