
तपाई बेरोजगार हुनुहुन्छ ? कामको खोजीमा भौतारिनु भएको छ ? यदि छ र तपाई आँबुखैरनी गाउँपालिका भित्रको हुनुहुन्छ भने नजिकको वडा कार्यालयमा आवेदन दिनुहोस् । तपाईलाई एकसय दिनको रोजगारी गाउँपालिकाले

नेपाल पत्रकार महासंघ गोरखा शाखा पुरस्कृत भएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजीवि पत्रकारहरुको हितमा क्रियाशील रहेको भन्दै नेपाल पत्रकार महासंघले सम्मान गरेको हो । महासंघको २६

गोरखाका पत्रकार नरहरि सापकोटा पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघले २६ औँ महाधिवेशनको अवसरमा पत्रकार सापकोटालाई पुरस्कृत गरेको हो । कोरोना संक्रमणविरुद्ध उच्च जोखिम मोलेर पत्रकारितामार्फत सुसुचित गर्ने काम

कांग्रेसलाई बत्ती बालेर खोज्नुपर्छ भन्ने कम्युनिष्टहरुले अहिले कांग्रेसको साथ खोजिरेहको नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले बताएका छन् । नेपाली कांग्रेस गोरखाले सिरानचोक गाउँपालिकाको नयाँ साँघुमा आयोजना गरेको बिरोध कार्यक्रममा

गोरखाको धार्चे गाउँपालिकाको बिभिन्न ठाउँमा आज दिउँसो असिना पानी परेको छ । असिनाका कारण खेतीबालीमा क्षती पुगेको लापुका स्थानीय बिरवल गुरुङले बताए ।दिउँसो साँढे २ बजेदेखि करिब दुई घण्टा असिनापानी

पृथ्वी राजमार्ग अन्तर्गतको मुग्लिन–पोखरा सडक खण्डमध्ये पहिलो चरणमा दुई लेनको ४१.४५ किलोमिटरलाई चार लेनमा विस्तार गरिने भएको छ। सडक विभाग मातहतको आयोेजना निर्देशनालय एडिबीले आँबुखैरेनी–जामुने खण्डको ठेक्का सम्झौता गरेको हो।

प्रथम शहीद लखन थापाको १४५ औँ स्मृति दिवश आइतबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । शहीद लखन थापा जन्मेको तथा शहदत प्राप्त गरेको स्थल शहीदलखन गाउँपालिका ७ काउले भँगारमा स्मृति दिवस

गोरखामा साउन यता बलात्कार र प्रयासका १९ वटा घटना भयो । एउटा घटनामा दुई बालिका सहित १८ वर्ष मुनिका ११ जना बालिका पिडित भए । १८ देखि २५ वर्ष उमेरका

गोरखामा पाँच दिनमा बलात्कार र बलात्कार प्रयासका तीनवटा घटना भएका छन् । माघ २० देखि २५ गतेसम्म जिल्लाभर बलात्कार तथा बलात्कार प्रयासको तीनवटा घटना प्रहरी कार्यालयमा आएको हो । रौतहट

यस वर्ष हिउँद याममा करीब पाँच महिनापछि गत शनिबार राजधानी काठमाडौँसहित देशभर हल्का वर्षा भयो । मौसमविद्हरुले पनि मौसम पूर्वानुमान गर्दै वर्षातपछि क्रमशः तापक्रम वृद्धि भई गर्मी बढ्ने पूर्वानुमान गरेका