
पालुङटारमा ‘भजन महोत्सव–२०८३’ सम्पन्न भएको छ । पालुङटार नगरपालिकाको आयोजना तथा राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिष्ठानको समन्वयमा मंगलबार भजन महोत्सव सम्पन्न भएको हो । पालुङटारको वडा नं ७ च्याङलीमा

पालुङ्टार नगरपालिका ९ सिस्नेरीमा एक घर भत्किँदा सुतिरहेका बालक घाइते भएका छन् । बुधबार बिहान सातबजेतिर अबिरल बर्षापछिको पहिरोले घर भत्किँदा सज्जन शिवभक्ति घाइते भएका वडा सदस्य अमृत नगरकोटीले जानकारी

यसपटक पालुङ्टार नगरपालिकाको बेरुजु सबैभन्दा धेरै देखिएको छ । महालेखा परीक्षकको कार्यालयले गत जेठ १ गते प्रकाशित गरेको ६३ औं प्रतिवेदनले गोरखाका ११ मध्य पालुङटारको बेरुजु सबैभन्दा धेरै २.९४ प्रतिशत

गोरखाको भिमसेनथापा गाउँपालिकाले पालिकाभित्र जथाभावि फोहोर फाल्नेलाई चारहजार रुपैँया जरिवाना गर्ने भएको छ । नकुहिने फोहोर जथाभावी फ्याक्ने प्रवृत्तिलाई निरुत्साहन गर्न यस्तो कदम चालेको पालिकाले जनाएको छ । पालिकाले एक

अनलाईन ठगी गरेको आरोपमा रौटहट प्रहरीले पक्राउ गरेका गोरखाका वडा सदस्यसहित तीनैजनालाई अदालतले धरौटीमा रिहा गरेको छ । रौतहट जिल्ला अदालतको सोमबारको थुनछेक बहशपछि उनीहरुलाई धरौटीमा रिहाको आदेश गरेको हो

अनलाईन ठगी गरेको आरोपमा प्रहरीले गोरखाका वडा सदस्यसहित तीनजनालाई पक्राउ गरेको छ । चन्द्रनिगारहपुर २ रौतहटकी रेनुमाया थिङको जाहेरीका आधारमा गोरखाको भीमसेनथापा गाउँपालिका २ का वडासदस्य लक्ष्मण लामिछाने, सिरानचोक गाउँपालिका

गोरखालाई चीनको तिब्बतसँग जोड्ने उद्देश्यले नेपाली सेनाले निर्माण गरिरहेको बेनीघाट–आरुघाट लार्के सडकका लागि यस वर्ष ५१ करोड बजेट सुनिश्चित भएको हो । धार्चे गाउँपालिकाको केन्द्र माछिखोलादेखि हावाडाँडासम्म सडक कालोपत्रेका लागि

गोरखाको अजिरकोट गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएको छ । गत शनिबार भव्य कार्यक्रम आयोजना गरेर पालिकालाई पूर्ण खोप पालिका घोषणा गरेको पालिकाको जनस्वास्थ्य अधिकृत सुरेश दवाडीले

बारपाक सुलिकोट गाउँपालिकामा जनप्रतिनिधि तथा कर्मचारीहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेल, ललितपुरको सहजीकरणमा तालिम सम्पन्न भएको हो । गत शुक्रबारदेखि

सानिमा बैँक शाखा कार्यालय गोरखाले गोरखा सदरमुकामस्थित प्रदेश अस्पताल गोरखालाई ५ वटा पेडियाट्रिक बेड सहयोग गरेको छ । सोमबार एक कार्यक्रमका बीच अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण ढकाललाई उक्त सामाग्री