
पालुङटार नगरपालिकाको सदरमुकाम ठाँटीपोखरी बजारमा वनस्पति घ्यू (डाल्डा) नष्ट गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, दमौलीले ठाँटीपोखरी बजारबाट ३३ हजार रुपैँया बराबरको डाल्डा घ्यू नष्ट गरेको

गोरखा उद्योग वाणिज्य संघले कार्यसमितिको पदावधि घटाएको छ । विधान संशोधन गर्दाै तीन बर्षे कार्यकाललाई घटाएर दुई बर्ष बनाएको हो । संघको शनिवार सम्पन्न ५० औँ बार्षिक साधारणसभाले उक्त प्रस्ताव

यार्सागुम्बा संकलन गर्न गएका गोरखाका एक युवाको भीरबाट लडेर मृत्यू भएको छ । आफ्नै दाजुभाइसँग यार्सा टिप्न गएका चुमनुब्री गाउँपालिका ३ पाङसिङका २५ बर्षीय प्रकास गुरुङको भीरबाट लडेर मृत्यू भएको

गोरखामा निर्माणाधीन सुपरत्रिशुली जलविद्युत आयोजनाका एक मजदुरको निर्माण स्थलमा लडेर मृत्यू भएको छ । गण्डकी गाउँपालिका १ बुट्टारमा निर्माणाधीन सो आयोजनाको पर्खालबाट लडेर सप्तरी घर भएका मजदुर दुखीलाल यादवको मृत्यू

प्रतिक्षा आले जिल्लाका अधिकांश पालिकाहरुको बेरुजु विगतका वर्षहरुको तुलनामा घटेको छ । महालेखा परिक्षकको कार्यालयले यही जेठ २ गते सार्वजनिक गरेको ६३ औँ प्रतिवेदनका अनुसार जिल्लाका अधिकांश पालिकाहरुले विगतको तुलनामा

गोरखामा विद्युत सेवा कहिलेदेखि सुचारु हुने भन्ने बिषय अनिश्चित रहेको छ । गोरखामा विद्युत प्रशारण गर्ने मार्किचोक सव–स्टेशनको पावर ट्रान्सफर्मरमा देखिएको समस्या अझै समाधान नभएकाले कहिलेबाट सेवा सुचारु हुन्छ भन्ने

कीर्तिमानी सगरमाथा आरोही गोरखाकी पूर्णिमा श्रेष्ठ आफ्नै रेकर्ड तोड्दै छैठौँ पटक सगरमाथा शिरमा पुगेकी छिन् । सतोरी एड्भेञ्चरको टिमसँगै उनी बुधबार सगरमाथा शिखरमा पुग्न सफल भएकी हुन् । उनी छैठौँ

बूढीगण्डकी आयोजनाको थपिएको म्याद सकिन तीनबर्ष बाँकी, प्रगति जम्मा १६ प्रतिशत १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि सरकारले आर्थिक बर्ष २०६९/०७० मा प्रक्रिया अघि बढाएको थियो । त्यतिबेला

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखाले धमाधम पालिका अधिवेशन सुरु गरेको छ । हालसम्म जिल्लाको भिमसेनथापा र सहिदलखन गाउँपालिकामा अधिवेशन सम्पन्न भइसकेको रास्वपा गोरखाका सचिव मिलन रानाले बताए । चुुमनुब्रीको भेलालले

जिल्ला प्रहरी कार्यालयको प्रमुखको रुपमा कार्यरत एसपी भरतबहादुर बिकको सरुवा भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान तालिम शाखा महाराजगञ्जमा सरुवा भएका उनले अघिल्लो बर्षको बैशाख २६ गते जिल्ला प्रहरी