| आइतवार, जेष्ठ १६, २०८३

मुख्य खबर

दुर्घटना न्युनिकरण गर्न ठुलो आँगनमा कन्भेक्स मिरर राखियो

चैत्र, १५ गोरखा ः सडक दुर्घटना न्यूनिकरण गर्न गोरखा नगरपालिकाको विभिन्न ठाउँमा कन्भेक्स मिरर राखिएको छ । गोरखा उद्योग वाणिज्य संघ गोरखाको सहयोगमा ठुलो आँगन चोकमा  ट्राफिक प्रहरी कार्यालयको समन्वयमा

प्रदेश नम्बर ४ को बजेट सार्वजनिक
प्रदेस ४ मा अाफुखुशी तलब ताेक्दैछन् जनप्रतिनिधि (हेर्नुहाेस् कति प्रस्ताव गरे)

प्रदेश नम्बर ४ का मन्त्रिपरिषद सदस्य, प्रदेश सभा पदाधिकारी र स्थानीय तहका जनप्रतिनिधिको पारिश्रमिक तथा सुविधा सम्बन्धी विधेयक सरकारले संसदमा पेस गरेको छ । सरकारको तर्फबाट सोमबार आन्तरिक मामिला तथा

पृथ्वीनारायण शाहको २१ फिट अग्लो शालिक बनाउँदै
पृथ्वी जयन्तीको विदा काट्यो सरकारले

सरकारले २२ दिन विदा कटौती गर्ने निर्णय गरेको छ। बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले विदा कटौतीको निर्णय गरेको हो। ‘२०७४ सालभन्दा आगामी वर्ष २२ दिन बढी सरकारी कार्यालय

एक अर्वको कार्यक्रम सकेर विदा भयो अक्सफाम !

दरौँदी : भूकम्प पछि गोरखामा विभिन्न सहायताको कार्यक्रम लिएर भित्रिएको अक्सफाम कार्यक्रम सकेर विदा भएको छ । भूकम्प गएको तेस्रो दिन देखि गोरखाका भूकम्प पिडितलाई सहायता गर्दै आएको अक्सफाम खानेपानी

प्रदेश नम्बर ४ को बजेट सार्वजनिक
प्रदेश ४ को नाम राख्न समिति गठन (के राखिएला नाम ?)

प्रदेश नम्बर ४ को नामाकरणका लागि संसदबाटै समिति गठन भएको छ । प्रदेशको नामाकरण र राजधानी तोक्न नयाँ समिति गठन भएको छ भने यसअघिका ४ वटै समितिमा सदस्य थप गरिएको

गोनपाको पहिलो विधेयक नगरसभा सम्पन्न

दरौँदी ः गोरखा नगरपालिकाको हिउँदे विधेयक नगरसभा सम्पन्न भएको छ । संघीय संरचना अनुसार स्थानीय तहको संरचनामा आएपछिको पहिलो अधिवेशन मंगलबार सम्पन्न भएको हो । हरमटारीस्थित कबर्ड हलमा सम्पन्न विधेयक

भच्चेकको सेनाको ब्यारेक खालि गराउन अनुरोध

गोरखा ः  अजिरकोट गाउँपालिका ३ का स्थानीयहरुले भच्चेकमा रहेको सेनाको ब्यारेकको जग्गा खालि गराउन अनुरोध गरेका छन् । मंगलबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाउँदै ब्यारेक आसपास रहेको

प्रदेश ४ मा मन्त्री मण्डल विस्तार, गोरखाका बस्नेत उद्योग छोडेर भए भौतिक योजना मन्त्री

चैत ४, गोरखा ः सोमबार प्रदेश नम्बर ४ मा भएको विस्तार सँगै मन्त्री मण्डलले पूर्णता पाएको छ । यस अघि मुख्य मन्त्री सहित तीन मन्त्री मात्र रहेको प्रदेश ४ मा

प्रधानन्यायधीशले गोरखा दरबारमा भने ‘हे गोरखनाथ न्याय दिने शक्ति मिलोस्’ 

गोरखा ः कामु प्रधानन्यायधीश दीपकराज जोशीले सोमबार गोरखाकाली र गोरखनाथको पुआआजा गरेका छन् ।नेपाली सेनाको हेलीकोप्टर चढेर स–परिवार गोरखा आएका जोशीले गोरखकाली मन्दिरको विशेष पुजा गरे । गोरखकाली मन्दिर र