| मङ्लबार, कार्तिक २४, २०८३

स्वास्थ्य

छैठौँको यो संयोग : गोरखा अस्पताल, स्वास्थ्य कार्यालय, आयुर्वेद औषधालय प्रदेशको छैठौँ स्थानमा

गोरखामा स्वास्थ्य सम्बन्धी कार्य गर्ने तीन संस्था प्रदेशभरिको मूल्यांकनमा छैठौँ स्थानमा परेका छन् । गण्डकी प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठीमा जिल्लाका तीन वटा स्वास्थ्य संस्था छैठौं स्थानमा परेका हुन् । गण्डकी

गोरखामा विश्व साक्षरता दिवको अवसरमा प्रभात फेरी कार्यक्रम

गोरखामा विश्व साक्षरता दिवसको अवसरमा हरमटारी देखि ठूलो आँगन सम्म प्रभाव फेरी कार्यक्रमको आयोजना गरिएको छ । शत प्रतिशत साक्षर र शुन्य प्रतिशत पोलियो, साक्षरता सिकाई क्षेत्रमा रुपान्तरण भन्ने नारा

गोरखाको दुर्गम गाउँहरुमा हेपाटाइटिस बी को चर्को समस्या

वैदेशिक रोजगारीका लागि भिसा प्रक्रिया सबै ठिकठाक भएर पनि धार्चे २ का धेरै जना स्वास्थ्य चेकजाँचमा असफल भएर फर्किनु प¥यो । फर्किएका धेरै जनामा हेपाटाइटिस बी पोजेटिभ देखिएको थियो तर

आँखाको सहारा बन्दै लायन्स आँखा अस्पताल

केशव गुरुङ : गोरखा सदरमुकाममा रहेको लायन्स आँखा अस्पताल हजारौको आँखाको ज्योति बन्दै आएको छ । २०६१ सालमा स्थापना भएको आँखा अस्पतालले विगत ११ वर्षदेखि नै आँखाको मोतियाविन्दु अप्रेशन गर्दै

लाप्राकमा सुगन्धित तेल उत्पादन सुरु

गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ४ स्थित लाप्राकमा सुगन्धित तेल उत्पादन सुरु भएको छ । स्थानीयस्तरमा पाइने विभिन्न जडीबुटीहरुको पात, स्याउलाबाट सुगन्धित तेल उत्पादन सुरु गरिएको संचालक जीतबहादुर गुरुङले बताए

सेवा बढेसंगै गोरखा अस्पतालमा सेवा लिनेको संख्या दोब्बर

सेवामा स्तरोन्नति गर्न थालेपछि गोरखा अस्पतालमा सेवा लिने बिरामीको संख्या बिगत छ महिनामै दोब्बर बढेको छ । गत फागुनसम्म ओपिडी सेवा लिन आउने बिरामी संख्या मुस्किलले एकसय, एकसय २० जना

गोरखा अस्पतालद्वारा गतवर्षको गतिविधिको समीक्षा

गोरखा अस्पतालले आर्थिक वर्ष २०७८\०७९ मा भए गरेका गतिविधिको समीक्षा गरेको छ । आईतवार अस्पतालमा आयोजित एक कार्यक्रमका बीच अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट हरिकुमार श्रेष्ठले अस्पतालको गतिविधिबारे जानकारी गराएका हुन्

तनहुँमा विद्यार्थी सर्कलको रक्तदान कार्यक्रमः ४२ युनिट रगत संकलन

तनहुँको व्यास नगरपालिका १ बिज्ञानचौर स्थित आदिकवि भानुभक्त क्याम्पसमा गठित व्यवस्थापन विद्यार्थी सर्कल र क्षेत्रीय रक्तसञ्चार केन्द्र प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा ४२ युनिट रगत संकलन भएको छ । ‘रगत

हाडजोर्नी रोगको उपचार पनि अब गोरखा अस्पतालमै

सेवामा धमाधम स्तरोन्नति गरिरहेको गोरखा अस्पतालले हाडजोर्नीसम्वनधी समस्याको परीक्षण र उपचार सेवा पनि सुरु गरेको छ । हाडजोर्नी तथा नशारोग विशेषज्ञको पदपूर्ति भएपछि बिहिबारदेखि हाडजोर्नी सम्वनधी सेवा पनि सुरु गरिएको

तनहुँमा विद्यार्थी सर्कलको रक्तदान कार्यक्रममा ४२ युनिट रगत संकलन

तनहुँको व्यास नगरपालिका १ बिज्ञानचौर स्थित आदिकवि भानुभक्त क्याम्पसमा गठित व्यवस्थापन विद्यार्थी सर्कल र क्षेत्रिय रक्तसञ्चार केन्द्र प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा ४२ युनिट रगत संकलन भएको छ । ूरगत