
गोरखाको शहिद लखन गाऊँपालिका वडा नम्वर ७ अँधेरीगाऊँ नजिकै भएको सवारी दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् ।मकैपुरबाट गोरखा बजार आउँदै गरेको ग १ ज ७३६० नम्वरको ट्याक्सी र विपरीत

प्रत्येक डेंगु सङ्क्रमितसँग लक्षणको अलावा म एउटा अर्को प्रश्न गर्ने गर्दछु – घरमा अरू सङ्क्रमित भइसके ? अनि बिरामीबाट तत्काल प्रतिक्रिया आउँछ, ‘के डेंगु सर्छ डा‘साब ?’ दुई वर्ष भन्दा

गोरखाका स्वास्थ्यकर्मी संगमबाबु श्रेष्ठ सम्मानित भएका छन् । स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रालिले गण्डकी र लुम्बिनी प्रदेशका युवा स्वास्थ्यकर्मीहरुमध्यबाट गोरखाका युवा स्वास्थ्यकर्मी श्रेष्ठलाई सम्मान गरेको हो । पत्रकार महासंघ कास्कीको

गोरखामा दिन प्रतिदिन डेंगु संक्रमणको दर बढ्दै गएको छ । यो आर्थिक वर्षको साउनदेखि हालसम्म ९५ जनालाई डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । सबैभन्दा डेंगु संक्रमण

संविधान दिवसको अवसर पारेर गोरखामा बिभिन्न कार्यक्रम भएको छ । सोमवार बिहान जिविस चोकदेखि सरकारी कार्यालय हातामा सरसफाई गरिएको थियो । सुरक्षाकर्मी, कार्यालय प्रमुखहरु सहितको उपस्थितिमा सरसफाई भएको हो ।

धार्चे गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष फूलमाया गुरुङ नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश समितिको उपाध्यक्षमा निर्वाचित भएकी छिन् । नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश पोखरामा भएको प्रदेश सभाको दोस्रो अधिवेशनबाट गुरुङ उपाध्यक्षमा

गोरखा नगरपालिकामा अव फोहोर नउठ्ने भएको छ । गोनपा ८ मा रहेको डम्पिङ साइट जाने सडक भत्किएकाले फोहोर उठाउन नसकिने आइतबार पत्रकार सम्मेलनामा क्लिन गोरखा प्रालिका संचालक दिपेन्द्र श्रेष्ठले बताए

गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारीले बीमाबाट पाउने औषधीको बिवरण बिरामीलाई जानकारी गराउन गोरखा अस्पताललाई सुझाब दिएकी छिन् । आईतवार अस्पतालले आयोजना गरेको हेमोडायलासिस सेवाको शुभारम्भका क्रममा उनले

एकिकरण नेपाल गोरखाको गोरखा अस्पताललाई करिव तीन लाख वरावरको अपाङ्गता भएको व्यक्तिहरुको लागि सायहता सामग्री हस्तान्तरण गरेको छ । गोरखा अस्पतालको आवश्यकता, हाल सम्मको प्रयोगको अवस्थालाई मध्यनजर गरि एकिकरण नेपाल
डेंगु संक्रमणका कारण अस्पतालमा सर्वसाधारणको लामो लाइन छ । संक्रमणबाट बच्नका लागि अस्पताल पुग्नेहरु बढेका छन् । अस्पतालका बेड भरिंदै गएका छन् । डेंगुको संक्रमण भइसकेपछि अस्पताल जानुको विकल्प छैन