| मङ्लबार, कार्तिक २४, २०८३

स्वास्थ्य

आरुघाट गाउँपालिकामा डेंगु नियन्त्रण अभियान

गोरखाको आरुघाट गाउँपालिकामा डेंगु रोकथाम तथा नियन्त्रणका लागि ‘लामखुट्टेको बासस्थान तथा फुल पार्ने ठाउँहरु खोजौँ र नष्ट गरौँ’ भन्ने अभियान सुरु गरेको छ । आरुघाट गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष लगायतका जनप्रनिधि,

गगन थापालाई डेंगी

नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगी संक्रमण भएको छ। बिहीबार थापालाई उच्च ज्वरो आएको थियो। थापाको सचिवालयले दिएको जानकारीअनुसार थापालाई डेंगी भएको छ। ‘ज्वरो आएको छ, उहाँ घरमै आराम गरिरहनुभएको छ,’ सचिवालयका

गोरखामा ५८ जनामा डेंगु संक्रमण

देशभर डेंगु संक्रमणको त्रास बढिरहेका बेला गोरखामा पनि यसका बिरामी बढिरहेका छन् । स्वास्थ्य कार्यालय गोरखाका अनुसार बिहिबारसम्म गोरखामा ५८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । आर्थिक वर्ष २०७९÷०८०

स्वास्थ्य बीमा बोर्डले माग्यो विभिन्न तहमा कर्मचारी

स्वास्थ्य बीमा बोर्डले कर्मचारी माग गरेको छ । करार सेवामा जनशक्ति भर्ना गर्न बोर्डले हेल्थ इकोनोमिक्स, मेडिकल अधिकृत, हेल्प इकोनोमिक्स, आईटी डेभलपर, चार्टर एकाउन्टेन्ट, नर्सिङ अधिकृत, फार्मेसी अधिकृत, ल्याब टेक्नोलोविस्ट,

गोरखा नगरपालिकालाई रोटरीद्वारा ३ थान ह्विलचियर प्रदान

गोरखा नगरपालिकालाई रोटरी क्लब अफ गोरखाले तीनथान ह्विलचियर प्रदान गरेको छ । क्लबले मंगलबार एक कार्यक्रमका बीच नगरपालिकालाई ह्विल चियर हस्तान्तरण गरेको अध्यक्ष कृष्ण ढकालले जानकारी दिए । रोटरी क्लब

आशा घले बचाउ अभियानद्वारा उपचार खर्च हस्तान्तरण

श्री भूमे जनकल्याण समाजद्वारा सञ्चालित आशा घले गुरुङ बचाउ अभियानले संकलन गरेको रकम बोन म्यारोसम्बन्धी बिरामी आशा घलेलाई हस्तान्तरण गरिएको छ । अजीरकोट ४ स्थायी ठेगाना भई हाल अमेरिकामा रहेका

गोरखामा बजारमा अस्वस्थकर खाद्यसामान छ्याप्छ्यापी

केशव गुरुङ : यसअघि झारा टार्न मात्र गरिएको बजार अनुगमनबाट सुरिएका व्यापारीहरुले बेच्दै आएका अस्वस्थकर सामान अहिलेको अनुगमन टोलीले धमाधम जफत गरी नष्ट गर्न सुरु गरेको छ ।आँखामा छारो हाल्ने

थप २०३ जनामा कोरोना संक्रमण, १२६ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा २०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०० पीसीआर परीक्षणमा ८७ जना र ३७५९ एन्टिजेन परीक्षणमा ११६ जना गरी २०३

अनुगमनकर्ता र व्यापारीको खेल : काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ

गोरखा सदरमुकाममा विभिन्न निकायबाट पटक–पटक किराना, कस्मेटिक, ग्रील, होटल, औषधीलगायतका पसलहरु अनुगमन हुने गर्छ । चाडबाड नजिकिँदै गएपछि अनुगमन झन नजिकिँदै जान्छ । तर अनुगमन गरेपछि यतिचाहिँ सुधार भयो भन्ने

गोरखामा विद्यालयमा नियुक्त भएका नर्सहरु धमाधम विद्यालय छाड्दै

केशव गुरुङ : ‘एक विद्यालय एक नर्स’ कार्यक्रम अन्तरगत गोरखा नगरपालिकाका विद्यालयमा नियुुक्त भएका नर्सले अहिले धमाधम विद्यालय छाड्न थालेका छन् । गोरखा नगरपालिका भित्रका १७ वटा माविलाई हेर्न गरी