
गोरखाको चुमनुब्री गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएको छ । बुधबार एक कार्यक्रम आयोजना गरेर पालिकालाई पूर्ण खोप पालिका घोषणा गरेको पालिकाको स्वास्थ्य शाखा प्रमुख प्रेम गुरुङले

एनपीआई गोरखा अस्पताल र रोटरी क्लब अफ गोरखाबीच आगामि दिनमा जिल्लामा संयुक्त रुपमा विभिन्न स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु गर्ने सहमति भएको छ । सामाजिक कार्य गर्दै आएको रोटरी क्लव र अस्पतालको

पालुङटार नगरपालिकाको नगरस्तरीय आधारभूत अस्पताल वडा नं. ६ भोटेकाटेस्थित गाईखुर स्वास्थ्य चौकीमा उद्घाटन गरिएको छ । सोमबार आयोजित एक समारोहका बीच नगरप्रमुख विवश चिन्तनले अस्पतालको उद्घाटन गरेका हुन् । अस्पताल

प्रतीक्षा आले । नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रमले विकटका बासिन्दाहरुले समेट्न सकेको छैन् । विकट मानिने गोरखाको चुमनुब्री र धार्चे गाउँपालिकाका अधिकांश नागरिकहरु सरकारको स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध नभएका हुन्

गोरखा लायन्स आँखा सेवा केन्द्रले आरुघाट गाउँपालिकामा आयोजना गरेको आँखाको बृहत मोतियाबिन्दु शल्यक्रिया शिविरमा ८५ जनाले सेवा लिएका छन् । आरुघाट गाउँपालिका तथा गोरखा लायन्स आँखा सेवा केन्द्रको आयोजनामा आरुघाट

धार्चे गाउँपालिकालाई पूर्ण खोप दीगोपना सुनिश्चितता घोषणा गरिएको छ । मंगलबार गाउँपालिकामा एक समारोह बीच पालिकाभर खोप बाट बञ्चित बालबालिका कोही पनि नभएको भनी प्रमाणिकरण गरिएको हो । गाउँपालिकाका अध्यक्ष

लायन्स क्लव अफ गोरखाले २० पाउण्ड रगत संकलन गरेको छ । क्लवद्वारा आइतबार सञ्चालित रक्तदान कार्यक्रममा २० जनाले रगत दान गरेका थिए । २० जना दाताबाट २० पाउण्ड रगत संकलन

गोरखाको एक ग्रामीण भेग बारपाक सुलिकोटको हुँडीखोलामा १५ शैयाको अस्पताल सञ्चालनमा आएको छ । हरेक गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन गर्ने भन्ने सरकारको अवधारणा अनुसार बार पाक सुलिकोट ४ को हुँडीखोलामा

गोरखा नगरपालिका वडा नं १० बिरिञ्चोकमा निशुल्क नसा तथा हाडजोर्नी सम्बन्धी स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ । गणतन्त्र दिवसको अवसरमा शुक्रबार शिविर संचालन भएको थियो । गण्डकी बचत तथा

बारपाक सुलिकोट गाउँपालिकाले १५ शैयाको आधारभूत अस्पताल संचालनमा ल्याएको छ । वडा नम्वर ४ हुडीफाँटमा रहेको अस्पतालले गणतन्त्र दिवसको अवसर पारेर शुक्रवारबाट सेवा शुभारम्भ गरेको हो । अस्पतालमा एक जना