| मङ्लबार, कार्तिक २४, २०८३

स्वास्थ्य

जंगली खानेकुराले ६ जना बिरामी

जंगली फल खाँदा गुम्वाका ६ जना बालबालिका बिरामी भएका छन् । चुमनुव्री गाउँपालिका ७ लामागाउँस्थित चुम गुम्वा जाने क्रममा पहिचान नभएको जंगली फल खाएर उनीहरु बिरामी परेका हुन् । ‘काठमाडौंको

गोनपा–२ मा रक्तचाप मापन गर्ने डिजिटल मेसिन वितरण

गोरखा नगरपालिका वडा नम्वर २ मा रक्तचाप मापन गर्ने डिजिटल मेसिन वितरण गरिएको छ । रक्तचापका बिरामीलाई मध्यनजर गर्दै वडा कार्यालयले उक्त मेसिन वितरण गरेको हो । घर छिमेकमै रक्तचाप

बजारको घ्यू खाँदा गुरुकूलका नौ बटुक बिरामी

बजारको घ्यू खाँदा गोरखाको एक गुरुकूलका वटुकहरु बिरामी भएका छन् । पालुङटार नगरपालिका ७ चुँदीघाटस्थित ओमकार आयुर्वेद गुरुकूलका १६ जना वटुकहरुमध्य बजारको घ्यू खाएका नौ जना बालबालिका बिरामी परेका प्रमुख

एनपिआई गोरखा अस्पतालद्धारा बैंक र सहकारीसँग सम्झौता

एनपिआई गोरखा अस्पतालले एनएमबी बैंक गोरखा शाखा र बागभैरव बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँग सम्झौता गरेको छ । अस्पतालबाट प्रदान गरिने सेवामा विशेष छुट दिने उदेश्यले बैंक र सहकारीसँग

एनपीआई गोरखा अस्पताल र रोटरी क्लब अफ बज्र मनास्लुबीच सहकार्य गर्ने सहमति

एनपीआई गोरखा अस्पताल र रोटरी क्लब अफ बज्र मनास्लु गोरखाबीच आगामि दिनमा जिल्लामा संयुक्त रुपमा विभिन्न स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु गर्ने सहमति भएको छ । क्लब र अस्पतालबीच स्वास्थ्य सेवामा सहुलियत

धार्चेमा स्वास्थ्य बिमा सम्बन्धी अभिमुखिकरण, पालिकाका सबै नागरिकहरुलाई बिमा कार्यक्रममा आवद्ध गराइने

पालिकाभर जम्मा २० प्रतिशत नागरिकहरुमात्र स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध रहेको धार्चे गाउँपालिकामा बिमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको सबै नागरिकहरुलाई सरकारको स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध गराउने उद्देश्यसहित

गोरखा नगरपालिका पूर्णखोप सुनिश्चितता घोषणा

गोरखा नगरपालिका पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । गोरखा नगरपालिका भित्रका सबै बालबालिकाहरुलाई पूर्णखोप लगाएसँगै आइतबार एक कार्यक्रम गरी नगरपालिकालाई पूर्णखोप सुनिश्चिता पालिका घोषणा गरिएको हो । यसअघि गोरखा नगरपालिकालाई

जेसीज हठ योग शिविर सम्पन्न

१२ औँ विश्व योग दिवसको अवसरमा गोरखा जेसीजले ‘जेसीज हठ योग शिविर’सम्पन्न गरेको छ । समुदायमा योग, ध्यान तथा स्वस्थ जीवनशैलीको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम श्री श्री गुरुगोरक्षधाम

१२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा निःशुल्क योग शिविर सम्पन्न

१२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा आयोजित एक दिवसीय निःशुल्क योग शिविर सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाको आयोजना तथा गोरखनाथ कल्याण केन्द्र, नेपाल र नेचुरल साउन्ड

एन.पि.आई. गोरखा अस्पताल द्वारा इन्स्योरेन्स र बैंकर्स एसोसिएसनसँग सम्झौताः स्वास्थ्य सेवामा विशेष सहुलियत पाइने

एन.पि.आई.गोरखा अस्पताल प्रा.लि. र हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड गोरखा शाखाबीच स्वास्थ्य सेवामा सहुलियत प्रदान गर्ने उद्देश्यले सम्झौता पत्र मा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा दुवै संस्थाका प्रतिनिधिहरूले हस्ताक्षर गर्दै बीमित सेवाग्राहीहरूलाई