| आइतवार, कार्तिक २२, २०८३

स्वास्थ्य

गोरखाका २२ हजार बालबालिकालाई भिटामिन ए खुवाईदै

गोरखाको सबै पालिकामा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन भएको छ । कार्यक्रम अन्तर्गत जन्मेको ६ महिनादेखि पाँच वर्षसम्मका २२ हजार पाचँ सय ७३ जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एक

बुंकोटमा निशुल्क स्वास्थ्य शिविर

शहिद लखन गाउँपालिका ८ को बुंकोटमा निशुल्क स्वास्थ्य शिविर भएको छ । राम्चे प्रावि परिसरमा भएको शिविरमा नौ सय एक जनाले सेवा लिएका छन् । शिवरमा एक सय ७९ जनाले

२७ लाख बालबालिकालाई भिटामिन ए खुवाइँदै

देशका सबै स्थानीय तहले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वय र सहकार्यमा कात्तिक २ र ३ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएका छन् । कार्यक्रमअन्तर्गत जन्मेको छ महीनादेखि पाँच

अबको एक महिनाभित्र गोरखा बजारमा दरौंदीको पानी छेलोखेलो

अनुपमा खनाल : विद्युत लाईन विस्तारमा अबरोध हुँदा दरौंदी लिफ्टिङको पानी वितरणको काम पछि सरेको छ । दशैं अघि नै गोरखा सदरमुकाम क्षेत्रमा दरौंदीको पानी वितरण गर्ने तयारी भएपनि प्रभावित

गोरखा अस्पताललाई साधनस्रोत सम्पन्न बनाउँदै प्रदेश सरकार

अनुपमा खनाल : गोरखा जिल्ला अस्पताललाई गण्डकी प्रदेश सरकारले अत्याधुनिक स्वास्थ्य उपकरणहरु उपलब्ध गराउने भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले अस्पतालका लागि आवश्यक पर्ने उपकरणको विवरण संकलन गरेको हो

१ कात्तिकदेखि देशभरका सामुदायिक विद्यालयमा नि:शुल्क स्यानिटरी प्याड

सरकारले आगामी १ कात्तिकदेखि देशैभरका सामुदायिक विद्यालयमा नि:शुल्क स्यानिटरी प्याड उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममा सरकारले सबै सामुदायिक विद्यालयमा स्यानिटरी प्याड उपलब्ध गराउने व्यवस्था

मृगौला पीडित पम्फालाई महिला उद्यमीको सहयोग

गोरखा नगरपालिका ३ नारेश्वरकी दुवै मृगौला पिडीत पम्फा श्रेष्ठको उपचारका लागि गोरखाका महिला उद्यमीहरुले आर्थिक सहयोग गरेका छन् । गोरखा उद्योग वाणिज्य संघ महिला उद्यमी समितिले आठौं स्थापना दिवसको अबसरमा

दुर्घटना परि गोडो काटिएपछि पकाएर साथीलाई भोज
दसैंमा यसरी बनाउनुस् मासुका परिकार

स्वादिलो खाना खान मन मात्र भएर पनि हुँदैन। खानालाई स्वादिलो बनाएर पकाउने कला पनि आवश्यक हुन्छ। अझ चाडपर्वको समयमा घरमा विभिन्न खानेकुरा पाक्ने गर्छन्। मासु त भान्सामा छुट्दै छुट्दैन। दसैंको

सुर्यज्योतीमा दन्त शिविर

बारपाक सुलिकोट गाउँपालिका ६ को सुर्यज्योती माविमा निशुल्क दन्त शिविर भएको छ । ओरल केयर फर डेभलपिङ कन्टूी नेपालको आयोजना र स्पिरीच्युअल एक्सपिडिसन प्रालिको समन्वयमा असोज चार गतेदेखि एक हप्तासम्म

बोर्लाङ स्वास्थ्य चौकी पाँचबर्षमा पनि बनेन, बिरामीहरु त्रिपालबाटै स्वास्थ्य सेवा लिन बाध्य

लामो समयसम्म भवन निर्माण नहुँदा भीमसेन गाउँपालिका ७ बोर्लाङका बासिन्दा त्रिपालभित्रै स्वास्थ्य सेवा लिन बाध्य छन् । पाँचबर्षदेखि चेकजाँच, उपचार तथा प्रशुती सेवाको काम त्रिपालभित्रै लिनु परेको स्थानीयबासी बताउँछन् ।