
गण्डकी प्रदेशको ११ जिल्ला मध्ये ८ जिल्लामा स्क्रब टाइफसको संक्रमण फैलिएको छ । गण्डकीको मनाङ, मुस्ताङ र म्याग्दी बाहेकका सबै जिल्लामा स्क्रबटाइफसको बिरामी देखिएका छन् । प्रदेशको सबैभन्दा धेरै गोरखामा

किरण लोहनी : गोरखामा हालसम्म पाँच जनामा डेंगु रोगको संक्रमण रहेको पाइएको छ । स्वास्थ्य कार्यालय गोरखाका अनुसार जिल्लाभित्रै उपचार गराईरहेकामध्ये पाँच जनामा संक्रमण रहेको पाइएको हो । संक्रमित

दरौंदी ः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू मातहतका अस्पताल र स्वास्थ्य संस्थाहरूलाई असोज २ गते बिरामीबाट टिकटको पैसा नलिन निर्देशन दिएको छ। असोज ३ गते संविधान दिवस भव्यताका साथ मनाउने

शहिद लखन गाउँपालिकाले महिला स्वास्थ्य स्वंयसेविकालाई आभारभुत तालिम दिएको छ । स्वास्थ्य आमा समुहबाट छनौट भई महिला स्वास्थ्य स्वंयसेविकाको १८ दिने तालिम लिएका स्वंयसेविकाहरुलाई क्षमता अभिवृद्धिका लागि भदौ २२ गतेदेखि

गोरखामा पनि फाट्टफुट्ट डेँगुका बिरामी देखा पर्न थालेका छन् । गोरखा अस्पताल तथा विभिन्न नीजि अस्पताल तथा क्लिनिक हरुमा फाट्टफुट्ट डेँडुका बिरामी देखिन थालेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

सुत्केरी ब्यथा लागेपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएकी जाजरकोटकी कमला अधिकारीको आज बिहानै करीब ५ः०० बजे सामान्यरुपमै शिशु जन्मियो । जन्मिएको केही समयमा अस्पतालले शिशुको मृत्यु भएको जानकारी कमलाका श्रीमान्

राष्ट्रियसभाको बैठकमा नेपाली काङ्ग्रेसका राधेश्याम अधिकारीले लामखट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगले देशभर आतङ्क सिर्जना गरेको हुँदा राष्ट्रिय सङ्कट घोषणा गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा

गोरखा क्षेत्र २ ख बाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य प्रकाशचन्द्र दवाडीलाई डेंगुको संक्रमण भएको छ । ज्वोरोको कारण विगत तीन दिन देखि काठमाडौँको ग्राण्डी अस्पतालमा उपचाररत सांसद दवाडीलाई डेंगु

तिलगंगा आँखा केन्द्रका संस्थापक निर्देशक रुइतेक्टोमीका प्रवद्र्धक म्यागासेसे पुरस्कार विजेता आँखाका वरिष्ठ डाक्टर सन्दुक रुइतलाई डेंगीको संक्रमण भएको छ । उनलाई हाल थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको उनीनिकट स्रोतले जानकारी

देशभर डेंगुको संक्रमण फैलिरहँदा गोरखामा भने डेंगु परिक्षण गर्ने किट नै नभएको पाईएको छ । प्रयोगशालामा गरिने विभिन्न परिक्षणमध्ये मानिसको रगत किटबाट परिक्षण गरि डेंगुको संक्रमण भए नभएको पत्ता लगाईन्छ