
अत्यधिक गर्मीका कारण सिरहामा भाइरल ज्वरो फैलिएपछि अस्पतालहरुमा थेग्नै नसक्ने गरी बिरामीको चाप बढेको छ । जिल्लाभरि नै भाइरल ज्वरोको प्रकोप फैलिएर जिल्लास्थित स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप अत्यधिक बढेसँगै श्यया

दरौंदी ः जिल्ला कारागारका कैदी तथा थुनुवाको आँखा जाँच गरिएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कारागार मा आँखा शिविर सञ्चालन गरेको हो । सो

भेरी नगरपालिकाले किसानको घर आँगनमै गएर माटो जाँच गरी सुहाउँदो बाली लगाउन प्रत्साहन गर्ने नीतिलाई यो वर्ष पनि निरन्तरता दिएको छ । जिल्लाकै सबैभन्दा बढी खेतीयोग्य जमीन र सम्भावना भएको

बाँकेको डुडुवा गाउँपालिकामा घरमा बच्चा जन्माउने महिलाको दर शून्य बनाइने भएको छ । घरमै बच्चा जन्माउँदा आमा र बच्चाको जोखिम हुने भएकाले सबै महिलालाई स्वास्थ्य संस्थामा सुत्केरी हुने व्यवस्था मिलाई

विराटनगर, १८ भदौ (रासस) : पछिल्लो समय मानिसले उपचारका लागि आयुर्वेद पद्दति अपनाउन थालेका छन् । एलोपेथिक उपचारमा खर्च बढी लाग्ने भएकाले सामान्य मानिसले खर्च व्यहोर्न नसक्ने भएपछि आयुर्वेदतिर आकर्षण

सरकारले साढे ३ महिनादेखि फैलिएको डेंगुको संक्रमण काबुबाहिर गएको जनाएको छ । डेंगु नियन्त्रणमा तीनै तहका सरकारका सबैखाले प्रयास प्रभावहीन बनेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब सरकारबाट मात्र डेंगुको नियन्त्रण

गोरखा नगरपालिकाले नगरबासीको आँखाको समस्याको पहिचान तथा उपचारका लागि सघाउने भएको छ । नगरबासीको आँखा स्वस्थ्य राख्नका लागि बार्षिक कार्ययोजना बनाएर हरेक वडाका स्वास्थ्य संस्था र सामुदायिक विद्यालयमा आँखा जाचँ

भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा उपचारका लागि पुग्नेमध्ये अधिकांशमा भाइरल ज्वरोको सङ्क्रमण देखापरेको छ । उपचारका लागि पुग्नेमध्ये ७० प्रतिशत बढी बिरामीमा भाइरल ज्वरोको सङ्क्रमण देखापरेको हो । साउनको दोस्रो हप्तादेखि

चितवन, ५ भदौ (रासस) ः जिल्लामा एचआइभी सङ्क्रमित आमाहरुले सुरक्षित बच्चा जन्माउने क्रम बढ्दो रहेको छ । भरतपुर अस्पतालमा विगत १० वर्षमा ९० जना सङ्क्रमित आमाले बच्चा जन्माएका छन् ।

जिल्लाका अधिकांश ठाउँमा अझै पनि महीनावारी र सुत्केरी महिलालाई दूधदही नदिने चलन कायमै रहेको पाइएको छ । सामान्य अवस्थाभन्दा महीनावारी र सुत्केरी भएका बेला महिलालाई बढी पोषिलो खाद्यवस्तुको आवश्यकता पर्छ