
गोरखा सदरमुकामको छिमेकी तनहुँको आबुँखैरेनीमा तीब्र गतिमा डेङ्गु संक्रमण फैलिएको छ । पालिकाको स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायका अनुसार आँबुखैरेनी गाउँपालिकामा ३५५ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ । असार

गोरखा नगरपालिका–१० छेवेटारस्थित आधारभूत स्वास्थ्य केन्द्रमा निशुल्क दन्त शिविर संचालनमा आएको छ ।सोमबार एक कार्यक्रमकाबीच शिविर उद्घाटन गरिएको हो । रोटरी क्लब अफ गोरखाको आयोजना तथा डेन्टल भोलुन्टियरिङ्क टिम जर्मनीको

तनहुँको आँबुखैरेनी अस्पतालमा शल्यक्रियाकक्ष उद्घाटन गरिएको छ। २०७९ मंसिर १ गतेदेखि आँबुखैरेनी स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाइएको थियो। आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित सो अस्पतालले छिट्टै शल्यक्रिया सेवा दिने तयारीसमेत

स्क्रब टाईफसबाट जिल्लाभर १६ दिनमा ४९ जना सङक्रमित भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय गोरखाका अनुसार यो आर्थिक वर्ष यता ४९ जनामा स्क्रब टाईफसको संक्रमण पुष्टी भईसकेको छ । सबैभन्दा

चुमनुब्री गाउँपालिका वडा नं ३ जगतमा बिहिबारबाट स्वास्थ्य इकाई संचालनमा आएको छ । एक सामाजिक संस्थाले संचालन गरेर बन्द भएको उक्त स्वास्थ्य इकाई पालिकाको पहलमा बिहिबारबाट पुनःसंचालनमा आएको हो ।

डेंगु रोगको संक्रमण जिल्लामा पनि फैलिन थालिसकेको छ । दश दिनको अन्तरालमा जिल्लामा १२ जनामा डेंगु संक्रमण पुष्टी भइसकेको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाउछ । कार्यालयको केही बर्ष यताको तथ्याङ्क केलाउने

अजिरकोट गाउँपालिकामा निशुल्क स्वास्थ्य बिमा अभियान संचालन भएको छ । पालिकाभित्रका दलित तथा विपन्न समुदायलाई स्वास्थ्य बिमाको दायरामा ल्याउने उदेश्य सहित अभियान संचालन गरिएको गाउँपालिका अध्यक्ष दिपक देवकोटाले बताए ।

दश दिनको अवधिमा जिल्लाभर १२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय गोरखाको तथ्याङ्क अनुसार साउन १ गतेदेखि १० गतेसम्म १२ जनामा डेंगु संक्रमण पुष्टी भएको हो ।

एचआईभी र एड्सको क्षेत्रमा काम गर्दै आएको एड्स हेल्थकेयर फाउण्डेशले नेपाल सहित बिभिन्न देशमा २० लाख व्यक्तिको हेरचाह गरिरहेको छ । सन् २००९ बाट नेपालमा एचआइभीको क्षेत्रमा काम गर्न थालेको

गोरखा नगरपालिका–३ नारेश्वरमा भएको निशुल्क स्त्री रोग तथा जनरल स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिवार र आइतवार दुई दिन संचालन भएको शिविरमा ४ सय ६० जनाले सेवा लिएका छन्