| आइतवार, कार्तिक २२, २०८३

स्वास्थ्य

बुंकोटको एकै गाउँका चार जनामा कोरोना संक्रमण

शहीद लखन गाउँपालिकाका कोरोना संक्रमित देखिएका चारजनामध्य सबै जना वडा नं. ८ छापथोक गाउँको रहेको पुष्टि भएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र श्रेष्ठका अनुसार उनीहरु सबै जन गत

पालुङटारका संक्रमित सातै जनाको पहिचान खुल्यो

बिहिबार बिहान कोरोना संक्रमण पुष्टि भएका पालुङटार नगरपालिकाका सात जनाको पहिचान खुलेको छ । नगरपालिकाका स्वास्थ्य शाखाका दीपेन्द्र गिरीका अनुसार वडा नं. २ का एक दम्पत्ति रहेका छन् । उनीहरु

गोरखामा ११ कोरोना संक्रमित थपिए, पालुङटारमा ७ र शहिदलखनमा ४ जना

गोरखामा कोरोना संक्रमितको संख्या ३५ पुगेको छ । पालुङटार नगरपालिकाकी ४० वर्षिया एक महिला, ३२, २८, ४१, ४३, ४५ र ४६ वर्षका छ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो

गोरखा अस्पतालको आइसोलेसनमा रहेकाहरुको अवस्था समान्य

दरौँदी समाचारदाताः गोरखा अस्पतालको आइसोलेसनमा रहेकाहरुको स्वास्थ्य अवस्था समान्य रहेको अस्पतालले जनाएको छ । गण्डकी गाउँपालिकाको ९ जना, गोरखा नगरपालिकाको ७ जना, भिमसेन थापाको चार र बारपाक सुलिकोटका दुई जना,

पालुङटार र गोरखा अस्पतालका ७८ जनाको कोरोना नेगेटिभ

गोरखा अस्पतालले संकलन गरी पठाएको २७ जनाको पिसिआरको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाले परीक्षण गरी बुधबार पठाएको रिपोर्टमा गोरखा अस्पतालका २७ जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालका

कोरोना जितेका मान्बुका संक्रमित भन्छन्, : ‘सतर्क रहौं, सामान्य उपचारले निको हुन्छ’

अंश्विन दानी, २ गोरखा । गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर २ मान्वुका २५ बर्षीय राम गुरुङ (नाम परिवर्तित) । पेशाले नेपाल आर्मी । बिगत केही महिनादेखि कर्णाली प्रदेशको जुम्लास्थित आर्मी ब्यारेकमा

कोरोना रोकथाम गर्न गोरखा आयुर्वेद कम्पनीको इमुनो केयर बजारमा

  गोरखा आयुर्वेद कम्पनीले कोरोनाको सम्भावित संक्रमणबाट जोगाउन रोग प्रतिरोधी उत्पादन गर्न सुरु गरेको छ । सदरमुकामको हरमटारीमा रहेको सो कम्पनीले ‘इमुनो केयर’ नामको औषधी उत्पाद गरेको हो । हाल

एम्बुलेन्स चालकलाई प्रोत्साहन भत्ताको ब्यबस्था

कोरोना भाईरस (कोभिड १९) को जोखिमका बेलापनि नियमित काममा खटिएका गोरखाका एम्बुलेन्स चालकहरुलाई प्रोत्साहन भत्ता दिइने भएको छ । क्वारेन्टिन स्थलदेखि आईसोलेसन सम्म उपचारका लागि बिरामी बोकेर लगेका एम्बुलेन्स चालकलाई

आईसोलेसन निर्माणमा ढिलाई, प्राथमिक स्वास्थ्य केन्द्रमा बन्ने/नबन्ने अझै अन्यौल

कोरोना संक्रमितको राम्रोसँग उपचार गर्न गोरखा सदरमुकाममा एकसय र सदरमुकाम बाहिर ६५ बेडको क्वारेन्टिन सहितको ब्यवस्थित आईसोलेसन निर्माण गर्ने निर्णय भएको साता बितिसक्दा कुनै तयारी थालिएको छैन । मंगलवार कोरोना

बारपाक सुलीकोटका संक्रमित ताकुकोटका

बारपाक सुलीकोट गाउँपालिकामा कोरोना पोजेटिभ देखिएका दुवै जना भारतको हैदराबादबाट आएको खुलेको छ । वडा नं. ६ ताकुकोट निबासी दुवै जना सूर्यज्योति माविको क्वारेण्टाइनमा बसेको खुलेको कोरोना फोकल पर्सन कृष्ण