| आइतवार, कार्तिक २२, २०८३

स्वास्थ्य

पालुङ्टार र धार्चेकाको कोरोना नेगेटिभ

दरौँदी समाचारदाताः पालुङटार नगरपालिकाका दुईजनामा कोरोना नेगेटिभ आएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखराले पठाएको रिपोर्टमा दुईजनाको कोरोना नेगेटिभ देखिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । उनीहरु भारतबाट आएर जीवनज्योति

पाँच दिनपछि कोरोना संक्रमित आइसोलेसनमा आईपुगे

दरौँदी समाचारदाताः गोरखाको पालुङटार नगरपालिकाका दुई जना गोरखा अस्पताल र पाँच जना गोरखा क्याम्पसमा रहेको आइसोलेसनमा आईपुगेका छन् । संक्रमण पुष्टि भएको चार दिनपछि शनिवार र आईतवार उनीहरु आइसोलेसनमा आइपुगेका

चार दिनमा ७० बेड आइसोलेसन तयार,६ जना संक्रमित आइपुगे १० जना अझै क्वारेन्टिनमा

दरौँदी समाचारदाताः भारतबाट आएर क्वारेन्टिनमा रहेकाहरुमा पिसिआर जाँच गर्दा रिपोर्ट पोजेटिभ आउने क्रम बढेपछि गोरखामा चार दिनमा ७० बेड क्षमताको आइसोलेसन तयार गरिएको छ । ११ वटै स्थानीय सरकार मिलेर

गोरखा अस्पतालमा उपचाररत ८ जना कोरोना जितेर घर फर्किए

गोरखा अस्पतालमा उपचार गराईरहेका ८ जना कोरोना जितेर आज घर फर्किएका छन् । गण्डकी गाउँपालिकाका चार जना, भिमसेन थापा गाउँपालिकाका दुई जना, पालुङटार नगरपालिकाका एक र काभ्रे पाँचखालका एक जनालाई

धर्म कमाउन जोखिम मल्दै

  प्रसिद्ध धार्मिकस्थल मनकामना र भालेश्वर मन्दिर पुग्न सजिलो गराउन केवलकार बन्यो । मौलाकाली पुग्न गैँडाकोटदेखि लामो सिँडी बनाइयो । पाथीभरा, भीमेश्वर, अन्य कैयन तीर्थस्थलका भक्तजनलाई सरकारी तथा निजी स्तरबाट

शुक्रबार संक्रमित ११ जनाको पहिचान

  शुक्रबार ११ जनामा संक्रमण देखिएकाहरुको पहिचान भएको छ । स्वास्थ्य कार्यालय गोरखाका अनुसार छ जना गोरखा अस्पतालमा आइसोलेशनमा बसिरहेकाहरु हुन् भने पाँचजना भीमसेनथापा गाउँपालिकाका रहेका छन् । भीमसेनथापाका पाँच

शुक्रबार गोरखामा ११ जना कोरोना संक्रमित थपिए

गोरखामा शुक्रबार ११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गोरखामा एक महिला र १० पुरुषमा कोरोना पोजेटिभ देखिएको मिडिया ब्रिफिङमा जानकारी गराएका छन् । तर यो

पिसिआर रिपोर्ट छिटो आउने बनाउन सांसद दवाडीको जोड

पिसिआर रिपोर्ट ढिला गरी आउँदा गाउँका स्थानीयबासिन्दा आतंकित हुने गरेको भन्दै गण्डकी प्रदेश सभाका सांसद प्रकाशचन्द्र दवाडीले छिटो छिटो रिपोर्ट आउने व्यवस्था मिलाउन जोड दिए । ‘स्वाब संकलन गरेर लगेको

आइसोलेसन तयार भएन, कोरोना संक्रमित क्वारेन्टिनमै

गोरखामा बिहिबार थपिएका कोरोना संक्रमितलाई क्वारेण्टाइनमै राखिने भएको छ । यसअघिका संक्रमितलाई आइसोलेशनमा राखे पनि बिहिबार थपिएका पालुंटार र शहीद लखन गाउँपालिकाका संक्रमितलाई यसअघि बसिरहेको क्वारेण्टिनमै राखिएको हो । गोरखा

एम्बुलेन्स चालकको गुनासोः घरबेटीले छिर्न दिदैनन्, छिमेकीले छिछिदुरदुर गर्छन्

शिव उप्रेतीः एम्बुलेन्स चालक हरिशरण गोदारले गत जेठ २७ गते गण्डकी गाउँपालिकाका पाँच जना कोरोना संक्रमितलाई गोरखा अस्पतालको आइसोलेशनमा ल्याए । संक्रमित ल्याएपछि प्रहरी र चिकित्सकले होम क्वारेण्टाइनमा बस्न आग्रह