
गोरखा नगरपालिका वडा नं. ९ को वडा कार्यालय र त्यहाँको सहरी स्वास्थ्य क्लिनिक बन्द गरिएको छ । बारपाक सुलीकोट गाउँपालिकाका स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएको र उनको कन्ट्याक ट्रेसिङको क्रममा

गोरखाको बारपाक सुलीकोटका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि थप जोखिम बढ्न नदिन पाँचदिनसम्म गाउँपालिकाका कार्यालयहरु बन्द गरिएको छ । गाउँपालिकाले मंगलबार विज्ञप्ति जारी गरी स्वास्थ्य संस्थाहरुबाहेक सबै कार्यालयहरु

दरौँदी समाचारदाता : सम्भव नेपालले कोरोना महामारी रोकथाम, न्यूनिकरण तथा व्यवस्थापनका लागि गोरखाका बिभिन्न स्थानीयतहहरुलाई स्वास्थ्य उपकरण प्रदान गरेको छ । सम्भव नेपालका प्रमुख प्रेम खत्रीले सोमबार एक समारोहमा

गोरखाको भीमसेनथापा गाउँपालिकामा पाँचजना कोरोना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गोरखाका छ जनामा कोरोना पोजेटिभ पुष्टि गरेको हो । भीमसेनथापा गाउँपालिकाको विन्द्रावती मावि मसेल क्वारेण्टाइनका दुईजना, जनजागृति

दरौँदी समाचारदाताः भीमसेनथापा गाउँपालिकाका तीन ठाउँलाई कोरोना संक्रमित क्षेत्र घोषणा गरिएको छ । आइतबार सम्पन्न जिल्ला कमाण्डपोष्टको बैठकले समुदायमा नै कोरोना फैलिएका भीमसेनथापा गाउँपालिका वडा नं. ५ रिठ्ठेपानी, वडा नं.

दरौँदी समाचारदाताः विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संभावित संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि स्वाँरा सघन गाउँ बिकास केन्द्रले खुट्टाले हात धुने मेसिन हस्तान्तरण गरेको छ । केन्द्रले सिआरएसको सहयोगमा

दरौँदी समाचारदाताः गोरखा नगरपालिकाको क्वारेण्टाइनमा प्रयोग गर्नेगरी सोच नेपालले गोरखा नगरपालिकालाई कम्मल प्रदान गरेको छ । आइतबार बिहान एक कार्यक्रम गरी सोच नेपालले नगरपालिकाका मेयर राजनराज पन्तलाई ३० थान कम्मल

गोरखाका आइसोलेशनमा बसेका चार जनामा दोस्रो परीक्षणमा पनि कोरोना पोजेटिभ देखिएको छ । शनिबार प्राप्त रिपोर्टमा गोरखा अस्पतालको आइसोलेशनमा बसेका दुई जना र गोरखा क्याम्पसको आइसोलेशनमा बसेका दुई जनाको दोस्रो

दरौँदी समाचारदाताः गोरखामा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भिमसेन थापा गाउँपालिकाका तीन र पालुङटार नगरपालिकाका दुई जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाका सुचना अधिकारी राजुरमण न्यौपानेले

आषिश कुमार भट्ट : कोरोना संक्रमितको संख्या बढ्न थालेपछि गोरखाका सबै स्थानीय तहमा आइसोलेसन निर्माण गर्ने निणर्य भएको छ । कोरोना भाईरस रोकथाम नियन्त्रण र ब्यवस्थापनका लागि गठित जिल्ला स्तरीय