
मिना भट्ट (नर्स) : कोरोना एक किसिमको भाइरस हो । अनि यसले कोभिड—१९ भन्ने रोग लगाउँछ । अधिकांश संङक्रमित व्यक्तिलाई मध्यम खालको असर हुन्छ । तर यसले ज्यान जान पनि

दराैँदी समाचारदाताः दुईसाताअघि स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमा २४ घण्टाको अवधिमा नेपालमा नौसय जनाभन्दा धेरै कोरोना संक्रमित भएको घोषणा गथ्र्यो । शनिबारसम्म आइपुग्दा २४ घण्टाभरि पिसिआर रिपोर्ट पोजेटिभ आउनेको ७० जना

दारी ग्याङ गोरखाले क्यान्सर पीडित उसरबानी खातुनको उपचारका लागि आर्थिक सहयोग जुटाएका छन् । पित्तथैलीको क्यान्सरबाट पीडित खातुनको उपचारका लागि दारी ग्याङले फेसबुकबाट आर्थिक सहायता जुटाएको हो । पहिलो चरणमा

दरौँदी समाचारदाताः गोरखाका सिरानचोक गाउँपालिका का २९ वर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लाभर कुल संक्रमितको संख्या ९९ पुगेको छ । भारतबाट फर्किएर चित्रेपोखरी क्वारेन्टिनमा बस्दै आएका युवकलाई पोखरा

शिव उप्रेतीः दुईदिनअघि बारपाक सुलीकोट गाउँपालिकाका बिभिन्न क्वारेण्टाइनमा १७० जना थिए । अहिले जम्मा १० जना मात्र रहेको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिए । भीमसेन थापा गाउँपालिकाका बिभिन्न

बिगत दुईसातादेखि एउटै क्वारेण्टाइनको एउटै कोठामा बस्दै आएका एक दम्पत्तिमध्य श्रीमानको कोरोना पोजेटिभ आएको छ । श्रीमतीको नेगेटिभ आएको छ । अजीरकोट गाउँपालिका ३ को ज्ञानज्योति मावि क्वारेण्टाइनमा गत

गोरखा क्याम्पसमा रहेको आइसोलेशनमा पर्याप्त खानेपानी आपूर्तिको जिम्मा रोटरी क्लव अफ गोरखाले लिएको छ । मंगलबार सम्पन्न १८ औं पदस्थापन समारोहमा नवनिर्वाचित अध्यक्ष काशिनाथ अम्गाईले सो आइसोलेशनमा आवश्यक पर्ने जति

गोरखामा मंगलबार एकैदिन २१ जना कोरोनामुक्त भएका छन् । गोरखा क्याम्पसस्थित आइसोलेशनमा उपचाररत छवटा पालिकाका १९ पुरुष र दुई महिला कोरोनामुक्त भएका गोरखा नगरपालिकाको स्वास्थ्य शाखाका निश्चल अर्यालले जानकारी

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका कर्मचारीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य शाखामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि असार १७ गते देखि गाउँपालिकाले कामकाज बन्द गरेको थियो । मंलवारबाट

कोरोनालगायत बिभिन्न रोगबाट बच्न प्रतिरोधी क्षमता बढाउने ‘मोरिङ्गा’को लोकप्रियता बढ्न थालेपछि गोरखामा यसको व्यवसायिक खेती सुरु भएको छ । एकै ठाउँमा दुईसय रोपनी भन्दा धेरै क्षेत्रफलमा मोरिङ्गा खेती सुरु भएपछि