| आइतवार, कार्तिक २२, २०८३

स्वास्थ्य

कोरोना संक्रमित थपिए

दरौँदी समाचारदाताः गोरखा नगरपालिकामा १ जना कोरोना संक्रमित थपिएका छन् । मनकामना बहिरा माध्यामिक विद्यालयको क्वारेन्टिनमा बसेका ५३ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सुचना अधिकारी राजुरमण न्यौपानेले

धार्चेको लोकल अर्गानिक आलु गोरखा बजारमा

दरौँदी समाचारदाताः रैथाने जातको आलुको राजधानी भनेर चिनिने धार्चे गाउँपालिकाको आलु गोरखा बजारमा आइपुगेको छ । धार्चे ४ लाप्राक, धार्चे ५ सिङ्ला र गुम्दाको आलु गोरखा बजारमा आइपुगेको धार्चे मनास्लु

गोरखामा कोरोना संक्रमितको संख्या ९३ पुग्यो

दरौँदी समाचारदाताः शनिवार चार जनामा कोरोना संक्रमण पुष्टि भएसँगै गोरखामा कोरोना संक्रमितको संख्या ९३ पुगेको छ । शनिवार पालुङटार नगरपालिकाका ३ र शहिदलखन गाउँपालिकाका एक गरी चार जनामा संक्रमण पुष्टि

कोरोनाबाट मरेकाको १२ घण्टापछि अन्त्यष्टि

  गोरखामा कोरोनाबाट मरेकाको शव १२ घण्टापछि अन्त्येष्टि भएको छ । स्थानीयबासीको दिनभरिको अबरोधपछि नेपाली सेनाको विशेष टोलीले शहीद लखन गाउँपालिका १ लुदीखोलाघाटमा अन्त्येष्टि गरेको हो । कोरोना फैलने भन्दै

गोरखा अस्पतालमा उपचाररत पालुङटारका एक पुरुषको कोरोनाका कारण मृत्यू

कोरोनाबाट संक्रमित एकको गोरखा अस्पतालमा मृत्यू भएको छ । पालुङटार नगरपालिका ७ पुर्नेपिपलबाट शुक्रबार गोरखा अस्पतालको आइसोलेशनमा भर्ना हुन आएका संक्रमितको शनिबार बिहान साँढे पाँचबजे मृत्यू भएको गोरखा अस्पतालले जनाएको

गोरखा अस्पतालको आइसोलेशनका चार जनाले कोरोना जिते

गोरखा अस्पतालको आइसोलेशनमा उपचाररत चार जना कोरोनामुक्त भएर घर फर्केका छन् । शहीद लखन गाउँपालिका ८ छापथोकका चार जना कोरोनामुक्त भएर घर फर्केका गोरखा अस्पतालले जनाएको छ । उनीहरुलाई गाउँपालिकाका

गोरखामा पिसिआर मेसिन किन्ने सम्भावना तत्कालका लागि टर्‍यो

दरौँदी समातारदाताः गोरखाका स्थानीय तहहरुले संयुक्त रुपमा पिसिआर परीक्षण मेसिन खरिद गर्ने अभियान तत्कालका लागि टरेको छ । पिसिआर परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा

बारपाक सुलीकोटका जनप्रतिनिधि र कर्मचारीसहित ९९ जना क्वारेण्टाइनमा

एक स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष, कर्मचारीसहित ९९ जना क्वारेण्टाइनमा बसेका छन् । गाउँ कार्यपालिकाको कार्यालयमा २२ जना, शैलपुत्री माविको क्वारेण्टाइनमा १४ जना र उपाध्यक्षसहित अरु

जलाएर दाह संस्कार गर्ने व्यवस्था मिलाउन ध्यानाकर्षण

  कोरोनाका कारण मृत्यू हुनेलाई जलाएर दाहसंस्कार गर्ने व्यवस्था मिलाइदिन विश्वहिन्दू महासंघ, गोरखाले ध्यानाकर्षण गराएको छ । बिहिबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीसमक्ष ध्यानकर्षण पत्र बुझाउँदै महासंघले धार्मिक, सामाजिक तथा वैज्ञानिक

लक्ष्मीबजार सहरी स्वास्थ्य क्लिनिकको कर्मचारीमा कोरोना नेगेटिभ, स्वास्थ्य इकाइ र वडा कार्यालय आजबाटै खुल्ने

गोरखा नगरपालिका ९ लक्ष्मीबजारको सहरी स्वास्थ्य क्लिनिकमा कार्यरत कर्मचारीमा कोरोना नरहेको पुष्टि भएको छ । बुधबार प्राप्त पिसिआर परीक्षणको रिपोर्टमा उनमा कोरोना नेगेटिभ आएको नगरपालिकाले जनाएको छ । कर्मचारीमा कोरोना