
नेपालमा कोरोना संक्रमण कम हुदै, २४ घण्टामा जम्मा ५७ जना संक्रमित भेटिए
नेपालमा पछिल्लो २४ घण्टामा ५७ जनामा मात्रै कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।
अहिले सक्रिय र निको भएर घर गएका जोड्दा १७ हजार पाँच सय दुई जनामा कोरोना सङ्क्रमणकाे पुष्टि भएको मन्त्रलायले जनाएको छ ।




