
कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । यससँगै मृतकको संख्या १०४ पुगेको छ । मृतकमध्ये दुई जना पर्साका छन् भने एक जना

गोरखा नगरपालिका ६ हरमटारीकि ४७ वर्षिया महिलालाई कोरोना संक्रमण पुष्टि भएपछि उनको नजिक सम्पर्कमा रहेका २५ जनाको पिसिरआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । महिलाको घर परिवार, घरमा बस्ने,

गोरखाको पालुङटार नगरपालिकाले भोली (आईतवार) देखि नगरपालिका क्षेत्र भित्र लकडाउन गरेको छ । वडा नम्बर ४ का एक ब्यक्ति बिरामी भएर चेकजाँचका लागि भरतपुर जाँदा अस्पतालले गरेको पिसिआर जाँचका क्रममा

दराैँदी समाचारदाताः गोरखा क्षेत्र नम्बर २ का सांसद एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको पहलमा गोरखा अस्पताल र आँपपिपल अस्पताललाई रगत जाँच गर्ने मेसिन उपलब्ध भएको छ । एक चिनियाँ

नेपालमा कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या १०० नाघेको छ । साउन ६ गतेसम्म मृतकको संख्या ३९ थियो । पछिल्लो तीन सातामा मृत्यू हुनेको संख्या ह्वातै बढेको छ

गोरखाबजारकी एक गृहिणीलाई कोरोना संक्रमण पुष्टि भएको छ । लक्ष्मीबजारमा व्युटिपार्लर सञ्चालन गर्नेमा संक्रमण देखिएको आधारमा कन्ट्याक ट्रेसिङ गर्ने क्रममा खेलकुद मैदान आसपासकी ४७ बर्षीया एक महिलामा कोरोना पोजेटिभ देखिएको

सवारी पास संम्बन्धि जिल्ला प्रशासन कार्यालयले नयाँ ब्यवस्था सुरु गरेको छ । गृहमन्त्रालयको परिपत्र अनुसार आजदेखि सवारी पास आवस्यक पर्ने/नपर्ने यकिन गरेर बितरण सुरु गरिएको प्रशासन कार्यालय गोरखाका सुचना अधिकारी

दराैँदी समाचारदाताः शहिदलखन गाउँपालिकाले सरकारले तोकेका मापदण्ड भित्र रहेर गर्भ जाँच गर्ने र स्वास्थ्य संस्थामा सुत्केरी हुनेहरुलाई ७८ सय रुपैयाँ प्रोत्साहन रकम दिने गरेको छ । चार पटक गर्भ जाँच

कोभिड १९ को संक्रमण बढेपछि आजदेखि गोरखा नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा प्रवाहमा प्रतिबन्ध गरेको छ । कार्यालय र वडाबाट पनि नियमित सेवा प्रभाव रोक्ने र अत्यावश्यक सेवा मात्र दिने सुचना

बुधवार गोरखामा एक जना कोरोना संक्रमित थपिएका छन् । गोरखा नगरपालिका ९ लक्ष्मीबजारका २२ वर्र्षिय पुरुषमा कोरोना पुष्टि भएसँगै ३७ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको छ । उनीहरुको स्वाब संकलन गरि